Skip to main content

Posts

Showing posts from January, 2010

Bangladesh lost opener in women’s football

Nepal beat Bangladesh 1-0 in their first group match of 11th SA Games at Kamalapur Stadium in Dhaka on Friday 29 January 2010. Nepal dominated from the outset of the match and created more chances but managed to score only one goal at the 35th minute. Bangladesh produced chances in the second half but Rousonara Akther Bolu (10) missed both the chances in 73th and 84th minute. The lone goal of the match came from the boot of Jamuna Gurung (Jsy-07) of Nepal. Finally Nepal defeated Bangladesh 1-0 in their 1st match.

चार महिनाभित्र संविधान निर्माणको चुनौंती: राष्ट्रपति

काठमाडौं-राष्ट्रपति डा. रामवरण यादवले आगामी चार महिनाभित्र नयाँ संविधान निर्माणको लक्ष्य पूरा गर्नुपर्ने चुनौंतीको सामना गर्न राजनीतिक दल र सबैलाई अपिल गर्नुभएको छ । आज शहिद दिवसका अवसरमा शुभकामना सन्देश दिनु हुँदै राष्ट्रपति डा. यादवले समृद्ध र न्यायपूर्ण नेपाल निर्माणको परिकल्पनासहित लोकतन्त्रका लागि जीवन बलिदान गर्ने बीर शहिदले देखाएको बाटो अनुसार हाम्रा पाइला अगाडि बढन आवश्यक रहेको जनाउनु भएको छ । उहाँले आपसी सहकार्य र सहमतिमा हामी नेपालीको भविष्यको आधारशिलाका रुपमा रहेको संविधान निर्माण र शान्तिप्रतिको प्रतिवद्धता देखाउने अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।
नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूले पनि बहालवाला कर्मचारीलाई घरेलु काममा लगाइरहेका छन् । प्रहरी प्रधान कार्यालयको आदेशअनुसार जुनियर प्रहरी अहिले पनि पूर्वआइजिपीको गाडी चलाउन, भात पकाउन, भाँडा माझ्न र करेसाबारीमा काम गर्न बाध्य छन् । गृह मन्त्रालयले प्रहरीका बहालवाला उच्च अधिकृतले समेत घरेलु काममा प्रहरी जवानलाई प्रयोग गर्न नपाउने आचारसंहिता जारी गरेको छ । नीति त्यस्तो भए पनि व्यवहारमा भूपू आइजिपीहरूले भने अझै सरकारबाट तलब खाने बहालवाला प्रहरी कर्मचारीलाई भात पकाउन लगाइरहेका छन् । ०२९ सालमा प्रहरी महानिरीक्षक भएका खड्गजित बरालदेखि ०६५ असोजमा प्रहरी महानिरीक्षक बनेर सेवानिवृत्त भइसकेका हेमबहादुर गुरुङसम्मले बहालवाला प्रहरीलाई यस्तो काममा लगाइरहेका छन् । तर, 'सरकारी भान्से' को सुविधा नेपाल सरकारले पूर्वप्रधानमन्त्रीहरूलाई समेत उपलब्ध गराएको छैन । प्रहरीस्रोतका अनुसार यस्ता सुरक्षाकर्मी उपलब्ध गराउँदा एसएसपीदेखि माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू संलग्न 'पोलिसी कोअर्डिनेसन'को बैठकले निर्णय गर्छ । पूर्वआइजिपीलाई यस्तो सुविधा दिने भनेर कुनै पनि नीति-नियममा

क्रान्तिकारी आक्रमणमा नेबिसंघ सभापति गम्भीर घाइते

माओवादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले बुधबार अपरान्ह दाङमा नेविसंघका एकजना नेतालाई सांघातिक आक्रमण गरेका छन् । नेविसंघका जिल्ला सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस इकाइ सभापति राजकुमार डाँगीलाई १५/१६ जनाको संख्यामा आएको क्रान्तिकारी समूहले आक्रमण गरेको नेविसंघ दाङले जनाएको छ । महेन्द्र बहुमुखी क्याम्पसनजिक रहेको नारायण सल्यानी सभाहल नजिक भएको कुटपिटबाट डाँगीको टाउको, अनुहार र खुट्टामा गम्भिर चोट लागेको छ । फलामको रडले आक्रमण गरेको डाँगीले बताएका छन् । स्वतन्त्र बिद्यार्थी युनियन क्याम्पस कोषाध्यक्ष भुपेन्द्र ओली र वाईसीएलका जिल्ला सदस्य पाटनको नेतृत्वमा आएको समूहले आक्रमण गरेको डाँगीले बताएका छन् । घाइतेको अहिले राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भैरहेको छ । राजनीतिक आस्थाकै आधारमा डाँगीमाथि सांघातिक आक्रमण गरेको भन्दै नेविसंघ दाङले घटनाको भर्त्सना गरेको छ । जिल्ला अध्यक्ष राजकुमार धितालले प्रेस बिज्ञप्ती जारी गरी आक्रमणकारीमाथि कडा कार्वाही गर्न माग गरेका छन् । उता क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियले भने डाँगीले स्ववियू सचिव सन्तोष पोख्रेलमाथि पहिल

आहा गोल्डकप आजदेखि

पोखरा रंगशालामा आजदेखि आहा गोल्डकप शुरु हुँदैछ। उद्‍घाटन खेलमा आयोजक सहारा क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ। अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले प्रतियोगिताको उद्‍घाटन गर्ने कार्यक्रम छ।

झूटो जाहेर दिँदा जाहेरीवालानै प्रहरीको फन्दामा

झूटो जाहेरी दिई अरुलाई फसाउँन खोज्ने व्यक्ति आफैँ प्रहरीको फन्दामा परेका छन् । मुखमा कालोपट्टी बाँधेर आएको समूहले रु. एक लाख २३ हजार नगद लुटपाट गरी कुटपिट गरेको जाहेरी दिएका पर्वत जिल्लाको नाङ्गलीवाङ गाविस-४ का कुलबहादुर रेग्मी, गजेन्द्र खड्का र चन्द्रबहादुर परियारलाई अनुसन्धानका क्रममा झूटो ठहरेपछि जिल्ला प्रहरी कार्यालय, पर्वतले आइतबारदेखि हिरासतमा राखेको छ । जाहेरीमा कुलबहादुर रेग्मीले रकम चोरी गरेको भने पनि अनुसन्धानका क्रममा आफ्ना भाइ र श्रीमतीलाई दिएको खुल्न आएको थियो । माओवादीको तमुवान र मगरात राज्य समितिले म्याग्दीको बेनीमा आयोजना गरेको कार्यक्रमबाट र्फकँदै गर्दा माघ ७ गते साँझ सोही गाविसको वडा नं ६ का राजेन्द्रबहादुर केसी, अर्जुन केसी र दानबहादुर केसीविरुद्ध चोरीको अभियोग लगाएर प्रहरीमा जाहेरी दिएका थिए । कुलबहादुरले रातको समयमा नाकाबधारी समूहले कुटपिट गरेको भने पनि घटना भएको तर रकम भने नलुटिएकोमा शङ्का लागेपछि प्रहरीले अनुसन्धान गरेको थियो । शङ्काकै आधारमा कुलबहादुरको घरमा खानतलासी गर्दा उसले झूटो जाहेरी दिएको स्वीकार गरेको र श्रीमतीले समेत साबेती बयान दिएको जिल्ला प्रहर

तरलता संकट

अर्थतन्त्रमा देखिएको तरलता संकट अहिले केही मत्थर भएको छ । समस्या समाधानका लागि राष्ट्र बैंकले विभिन्न मौदि्रक उपकरणमार्फत तरलता -चलनचल्तीमा आएको रुपैयाँ) प्रवाह गरेपछि एक सातादेखि तरलता सहज हुन थालेको हो । तरलता संकटको अवस्थामा औसत १५ प्रतिशतसम्म पुगेको बैंकहरूबीचको नगद लेनदेन ब्याजदर अहिले १० देखि ११ प्रतिशतमा झरेको छ । अर्थतन्त्रमा देखिने यस्तो समस्या सामान्यतः अल्पकालीन प्रकृतिको हुन्छ । यस्तो समस्या विशेषतः बैंकिङ प्रणालीप्रति जनताको अविश्वासबाट जन्मिन्छ । प्रणालीप्रति नै अविश्वास भएपछि जनताले पैसा बैंकमा राख्नुको सट्टा घरमै राख्न थालेको देखिन्छ जसले गर्दा समग्र वित्त प्रणालीमा तरलता अभाव गरेको छ । तरलता अभावको समस्यामा बैंकहरूसँग कर्जा प्रवाह गर्न योग्य रकम कमी भई आपूर्ति कम हुँदा मूल्य बढ्ने अर्थशास्त्रको सामान्य नियम लागू भई निक्षेपको ब्याजदर बढेको छ । किनभने बैंकहरूले कर्जा प्रवाह गर्ने निक्षेपबाटै हो । तरलता अभाव भएपछि वाणिज्य बैंक तथा वित्तीय संस्थाले निक्षेप आकषिर्त गर्न बचतमा ब्याज बढाए भने निक्षेपमा ब्याज बढाउँदा बढेको लागतलाई समायोजन गर्न कर्जामा पनि ब्याजदर बढाइयो ।

जलवायु परिवर्तनको असरः खतरनाक रोगहरुमा वृद्धि

विश्व जलवायुमा भइरहेको परिवर्तनका कारण पानी तथा कीटजन्य रोगहरुको तीव्र वृद्धि भइरहेको छ । नेपालमा विगत १० वर्षा कीटाणुबाट हुने रोगहरुमा ५ देखि १० गुणासम्म वृद्धि भएको पाइएको छ । नेपालीहरु बिरामी हुनुको ५१ प्रतिशत कारण सरुवा रोगहरु नै हुन् । यी रोगहरुमध्ये अधिकांश रोगहरु जलवायु परिवर्तन (Climate Change)का कारण तीव्र गतिमा वृद्धि हुन थालेका छन् । साथै नर्सर्ने रोग (स्वास्थ्यसमस्या) का रुपमा लिने गरिएको चोटपटक तथा मानसिक रोग पनि जलवायु परिवर्तनका कारण लगातार वृद्धि भइरहेको पाइएको छ । भविष्यमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने रोगहरुको नियन्त्रण नेपालका लागि अझ चुनौतीका रुपमा देखिने भएकोले त्यसका लागि स्वास्थ्यसम्बन्धी नीति, रणनीति तथा कार्यक्रमहरुमा व्यापक परिमार्जनको आवश्यकता महसुस गरिएको छ ।

News

सभापतिका लागि दौडधूप शुरु भयो काँग्रेस नेताहरुको नेपाली काँग्रेसका १२ औं महाधिवेशन नजिकिरहेको सर्न्दर्भमा उक्त पार्टीको सर्वोच्च पद सभापतिका लागि उम्मेदवारी घोषणा गर्नेको संख्या बढिरहेको छ । काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउयाले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । यसका लागि देउवाले आफ्ना पक्षधरहरुलाई आफ्नो पक्षमा प्रचारका लागि जिल्ला जिल्ला पठाएका छन् भने आफू पनि जिल्ला जिल्लामा पुगेर कार्यकर्ताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । देउवाले पार्टी सभापति गिरिजाप्रसाद कोइरालापछि आफू नै सभापतिका लागि योग्य भएको दावी गर्दै आएका छन् । यस्तै नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले पनि आगामी महाधिवेशनमा उम्मेदवार हुने बताएका छन् । उनले सभापति कोइरालाको उमेर, स्वास्थ्यको कारण वैकल्पिक नेतृत्वको खाँचो रहेको भन्दै प्रजातान्त्रिक प्रक्रियाबाट आफू सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशन नजिकिरहेका कारण कोइराला पनि अहिले जिल्ला दौडाहामा निस्किएका छन् । त्यसो त पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काले पनि सभापतिमा उम्मेदवारी

Haiti quake death toll surpasses 111,000 as search-rescue phase ends

More than 111,000 people died in last week's massive earthquake in Haiti, the government announced, even as it officially ended the search-and-rescue phase of its response to the disaster. The government's figure, released by the United Nations late Friday, is the first precise death toll for the magnitude 7.0 quake that struck on January 12. It said 111,481 people were confirmed dead. It is the worst death toll from an earthquake since the 2004 Asian tsunami, and the second-highest death toll from an earthquake in more than three decades, according to the U.S. Geological Survey. Some 609,000 people have also been left homeless in and around the capital of Port-au-Prince, the U.N. Office for the Coordination of Humanitarian Affairs (OCHA) said.

बाग्लुङमा र्निमाणाधिन अन्चल अस्पताल

चिकित्सा बिज्ञानलाई चुनौती

अर्घाखाँची सन्धिखर्क- चिकित्सा बिज्ञानलाई चुनौती दिदै अर्घाखाँचीका एक ब्यत्तीले बर्षौ निको नभएका रोगिलाई आफ्नो मन्त्रबाट निको बनाएका छन । गुल्मीको सिमानामा पर्ने अर्घाखाँची जिल्लाको भगवती गाविस अन्तर्गत वार्ड नम्बर ७ ढिकुराका शिबलाल पाण्डेले बिगत ३ बर्ष अघीदेखी बिरामीको उपचार र मानीसको ग्रहदशा साथै बिगत बर्तमान र भबिश्यवाणी समेत गर्दै आएका छन ।

१४ प्रदेशबिरुद्ध फेरी मधेश आन्दोलन

काठमाडौं-प्रमुख तीन ठूला दलले मधेश फुटाउने षडयन्त्र गरिरहेको भन्दै राज्यपुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले हिजो पारित गरेको १४ प्रदेशको प्रस्तावलाई अस्वीकार गरेको छ । उसले त्यसको बिरोधमा आन्दोलनको घोषणा समेत गरेको छ । फोरम संसदीय दलको कार्यालय सिंहदरवारमा आज पत्रकार सम्मेलन गरी उसले प्रस्तावको अस्वीकार गरेको हो । संविधानसभाको सबैभन्दा ठूलो दल माओवादी मधेस फुटाउन लागेको र त्यसलाई कांग्रेस र एमालेले पनि साथ दिएको भन्दै फोरमले आन्दोलन गर्ने निर्णय गरेको सह अध्यक्ष जेपी गुप्ताले बताए ।

के तपाँईलाई नेपालका दुर्लभ चराबारे थाहा छ ? छैन भने हेर्नुस

Tamang community's new year, Sonam Lhosar 2846 has begun from Saturday.

People of Tamang community in Nepal and abroad celebrated the beginning of the new year by organising various programmes and exchanging best wishes with eachother. Lhosar main organising committee organised a special programme at Tundikhel to mark the new year. The new year is considered to be the year of tigers. The government gives a public holiday on Sonam Lhosar. Tamang is the fifth largest community in terms of population in Nepal comprising 5.64 percent of the total population, according to the Central Bureau of Statistics. nepalnews.com

UCPN (Maoist) claims NA imported arms; NA refutes

The Unified CPN (Maoist) has claimed Nepal Army (NA) brought a large quantity of arms and ammunition from India through the Sunauli border Thursday night. NA has refuted the Maoist claim saying the vehicles, brought with Indian support, were empty. Bam Dev Chhetri, UCPN (Maoist) central committee member and sub-incharge its Awadh Madhes Rajya Samiti, organised a press conference in Butwal, Friday and accused the government of breaching the Comprehensive Peace Agreement by importing the arms. Chhetri said, 30 trucks loaded with INSAS Rifles and bullets, 50 trucks and eight Jeeps with green (allocated for tourism related industry) unmarked number plates, four Mahindra Jeeps, two ambulances, one fire brigade and one crane have entered Nepal through Sunauli border Thursday night and are kept at the no. 22 Brigade of Nepal Army in Butwal. Army officers have said, they received the vehicles from India as part of military aid, but none of them contained guns and bullets. We had a

Question and Answer

प्रश्नः : प्रकृतिले दिनका साथै रात किन बनाएको होला ? उत्तर: चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर ! प्रश्नः : हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ? उत्तर: संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् ! प्रश्नः : मैले तपाइँलाई चिनिहालेँ नि ! उत्तर : चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस् !! प्रश्नः प्रश्न यो हो भने उत्तर के हो ? उत्तरः सजिलो छ, उत्तर दीशा हो । प्रश्नः म मेरो घर वरीपरी भुतप्रेत भएको कल्पनामात्र गर्छु, के गर्ने हो ? उत्तरः सजिलो छ, कल्पना गर्न छोडिदिनोस् । प्रश्नः मोबाइल र श्रीमतीमा के फरक छ ? उत्तरः दुइटै अर्कालाई दिन मिल्दैन, बरबाद गरिदिन्छन । खर्चपनि उत्तिकै गर्नुपर्छ, बेला बेला चार्ज गरिरहनुपर्छ भनेर चाही भन्न मिलेन । प्रश्नः जतिसुकै बिद्धानले पनि यो कुरो भन्न सक्दैन ? उत्तरः म निदाइरहेको छु, डिस्टर्ब नगर । प्रश्नः हरेक श्रीमतीहरु आफ्ना पतिलाई किन शंका गर्छन् ? उत्तरः अर्काको पतिलाई शंका गर्यो भने पति फेरी पत्निलाई शंक गर्न थाल्छन् । प्रश्नः बाघले घाँस खान थाल्यो भने के होला ?

Tallest Building of The World:-burj_khalifa

Politics Is

1) The flood of money that gushes into politics today is a pollution of democracy. 2) Politics is the gentle art of getting votes from the poor and campaign funds from the rich, by promising to protect each from the other   3) Good leaders are like baseball umpires; they go practically unnoticed when doing their jobs right. 4) A good leader is a person who takes a little more than his share of the blame and a little less than his share of the credit.

Nepal zindabadh

People thinks war is a Competition Between Weapons, People, Forces or Nation, But its a Battle of PRAYERS before ALLAH between Our Mothers and Thier Mothers. The Question is, Whose SON will come back with Flag in his Hands and whose SON come back with FLAG Cover his Body. I was told at my Birth that I dont Belong to my Parents.. My Destiny, My Dreams Belong Only to Nepal. “Lets Unite in the WAR AGAINST .......” “Nepal ZINDABAD”
Guzar gaee raat aankhon aankhon main Ho gaee mulaqaat aankhon aankhon main Sadiyoun say piyaasi thee mohabbat Ho gaee bersaat aankhon aankhon main Mil na saka tha dil kabhi dil say Ho gaee mulaqaat aankhon aankhon main Ahad-e-wafa or qasmoon ki bhi Ho gaee shuruaat aankhon aankhon main Day diya dil aik doojay ko Ho gaee soghaat aankhon aankhon main Sab rasmoon riwajoon ko Saqi Ho gaee maut aankhon aankhon main
HAPPY NEW YEAR 2010 Sweetest Sunday, Marvellous Monday, Tasty Tuesday, Wonderful Wednesday, Thankful Thursday, Friendly Friday, Successful Saturday. Have a great Year. HAPPY NEW YEAR