Posts

Showing posts with the label चाडपर्व

HAPPY DIPAWALI 2068

Image
May this DIPAWALI be as bright as ever may this DIPAWALI bring joy, health and wealth to you May thre festival of lights brighten up you and your near and dear ones lives. May this DIPAWALI bring in u the most brightest and choicest happiness n love you have ever wished for. May this DIPAWALI bring you the utmost in peace and prosperity. May lights triumph over darkness. may the light at DIPAWALI shows us together on the path of peace and social harmony "WISH U AND YOUR FAMILY A VERY HAPPY DIPAWALI" -Pradip Chandra Subedi -e-mazza.blogspot.com

सँयोगै सँयोगको तिहार

तिहारसँग जोडिएका रोचक तथ्यहरु 1.   महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन  :   विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाण्डौको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो , यी विराट र बहुमुखी प्रतिभा सम्पन्न साहित्यकारलाई नेपाली साहित्यका महाकवि मानिन्छ । 2.   हिरण्यकश्यपको वध : यसै दिन विष्णु भगवानले हिरण्यकश्यपको वध गरेको बताइन्छ 3.   लक्ष्मी र धन्वंतरि प्रकट:   यसै दिन दिन समुद्रमंथनपछि लक्ष्मी र धन्वंतरि प्रकट भएको भनिन्छ। 4.   महावीर स्वामीको निर्वाण दिवस:जैन धर्मावलम्वी अनुसार चौबिसौं तीर्थंकर महावीर स्वामीको निर्वाण दिवस पनि दीपावलीको दिनमा पर्छ। 5.   अमृतसर को स्वर्ण मन्दिरको शिलान्यास:   सिक्खहरुको निम्ति पनि यो दिन महत्त्वपूर्ण छ किन कि यसै दिन मा सन् १५७७ मा स्वर्ण मन्दिरको शिलान्यास भएको थियो। 6.   नेपाल सँवत   ( विक्रम संवत् होइन)  :   यसदिन नेपाली सालको नयाँ वर्ष शुरु हुन्छ। 7.   मुगल वंशका अंतिम सम्राट बहादुर शाह जफर   पनि...

दशैँ आयो ।

Image
हट्यो सारा हिलो मैलो, हरायो पानिको वर्षा भवानीको भयो पुजा, चल्यो आनन्दको चर्चा जता जाँउ उतै भन्छन, दशैँ आयो दशैँ आयो यहि आनन्दको चर्चाले, सबै सँकट बिर्सायो ठुला साना सबैलाई, दशैँ अत्यन्तै राम्रो छ चलेका चाडमा ज्यादै, यहि उत्कृष्ट हाम्रो छ सबै अत्यन्त आनन्दी, सबै छन पिङमा दँग सबैको देखिदै आयो, उज्यालो चेहरामा रँग ।।* --------------------------------------------              *कवि शिरोमणि लेखनाथ पौड्याल -------------------------------------------- विजयादशमी २०६८ को पावन अवसरमा मेरा मित्र, शुभेच्छुक, नातेदार तथा सम्पुर्णमा हार्दिक मँगलमय शूभकामना ब्यक्त गर्दछु । यहाँको जिवन फलोस फुलोस ।कसैको दशैँ दशा नबनोस । जय विजयादशमी। ~प्रदिपचन्द्र सुबेदि ~e-mazza.blogspot.com

दशैँको शुभकामना

Image
The Best of Health,Prosperity,Education and the Most of Fortune! I wish all of You this and More. Happy BijayaDashami(Dashain)

HAPPY DEEPAWALI

Image
May This DIPAWALI be as bright as ever. May this DIPAWALI bring joy, health and wealth to you. May the festival of lights brighten up you and your near and dear ones lives. May this DIPAWALI bring in u the most brightest and choicest happiness and love you have ever Wished for. May this DIPAWALI bring you the utmost in peace and prosperity. May lights triumph over darkness. May peace transcend the earth. May the spirit of light illuminate the world. May the light that we celebrate at Diwali show us the way and lead us together on the path of peace and social harmony "WISH U A VERY HAPPY DIPAWALI" Pradip Chandra Subedi Pangparvat.blogspot.com

मातृऔंसी अर्थात् आमाको मुख हेर्ने दिन

वैशाखकृष्ण अमावश्यालाई हिन्दु संस्कृतिमा आमाको मुख हेर्ने दिन मानिन्छ । यस दिनलाई अर्काे शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । २०६७ सालमा यो पर्व १ गते नै परेकाले नववर्षका साथसाथै यो पर्व पनि मनाइनेछ । यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न टाढा-टाढाबाट आएर ढोगभेट गरी आ-आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाइन्छ । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर आफूले खाएको अन्न, जल, श्वास, संस्कार दिएर जन्म दिने र जन्मपछि पनि शिशुको स्याहार सुसार गरेर मनुष्यको आकारमा ढालिदिने आमाको महत्त्व कति छ हामीले व्यक्त गरिरहनुपर्दैन । आमा जन्म लिने बालकका लागि जगद्धात्री जगज्जननीको साकार स्वरूप हुन् । आमाको महिमा अपार छ, जति गाए पनि सकिँदैन । आमाको त्याग, तपस्या, समर्पण र उपकारबाट नै आज हामी यो रूपमा खडा भएका छौं । एउटी आमाले हामीप्रति गरेको उपकारको साटो हामीले आमालाई दिने केही पनि छैन । जीवनभर जति सेवा गरे पनि आमाको अविभारा चुक्ता गर्न सकिँदैन । आमा धरती हुन्, हामी उनका साना सन्तान मात्र हौं । त्यसैले हामी अनुग्रहित मुद्रामा आमाले गरेको समर्पणका लागि जीवित आमाको मुख स्नेह पूर्वकले ह...