काठमाडौं-प्रमुख तीन ठूला दलले मधेश फुटाउने षडयन्त्र गरिरहेको भन्दै राज्यपुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले हिजो पारित गरेको १४ प्रदेशको प्रस्तावलाई अस्वीकार गरेको छ ।
उसले त्यसको बिरोधमा आन्दोलनको घोषणा समेत गरेको छ । फोरम संसदीय दलको कार्यालय सिंहदरवारमा आज पत्रकार सम्मेलन गरी उसले प्रस्तावको अस्वीकार गरेको हो । संविधानसभाको सबैभन्दा ठूलो दल माओवादी मधेस फुटाउन लागेको र त्यसलाई कांग्रेस र एमालेले पनि साथ दिएको भन्दै फोरमले आन्दोलन गर्ने निर्णय गरेको सह अध्यक्ष जेपी गुप्ताले बताए ।

Comments
Post a Comment
Comment us and help for make it better!!