Posts

Showing posts with the label जलबायु परिवर्तन

List of earthquakes in Nepal

This is a   list of earthquakes in Nepal . It includes those events with their   epicentre   in the country and those that occurred outside the country, but caused significant damage in Nepal. Date Time‡ Place Magnitude Comments Sources 7 June 1255 Kathmandu 26 August 1833 Kathmandu/ Bihar 8.0 M s 7 July 1869 Kathmandu 6.5 M s 28 August 1916 06:39 Nepal/ Tibet 7.7 M s

जलवायु परिवर्तन सार्कको चुनौती

विश्वको कुल जनसङ्ख्याको २० प्रतिशत मानिस बसोवास गर्ने यस दक्षिण एसियाली क्षेत्रले पृथ्वीको ३ दशमलव २७ प्रतिशत भू-भाग ओगटेको छ । विश्वका निर्धन राष्ट्रहरूको पङ्क्तिमा रहेका यस क्षेत्रका मुलुकमा बसोबास गर्ने कुल जनसङ्ख्यामध्ये अधिकांशले गरिबी, भोकमरी, अशिक्षाको वातावरणमा जीवन बिताउनु परिरहेको छ । करिब पाँच वर्षसम्मको छलफल र तयारीपछि ८ डिसेम्बर १९८५ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क)को बडापत्र ढाकामा यस क्षेत्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखबाट स्वीकृत भई यसको विधिवत स्थापना भएको हो । यस क्षेत्रमा प्रचुर मात्रामा विद्यमान स्रोत र साधनहरूको सदुपयोगद्वारा सामूहिक उन्नति समृद्धि हासिल गर्ने उद्देश्यले यस सङ्गठनको जन्म भएको हो । स्थापनाकालमा नेपालको भूमिका सार्कको प्रारूप तयार गर्ने प्रमुखमध्ये एक थियोे । सार्क राष्ट्रहरूबीच नेपालको सन्तुलितसम्बन्ध भएकै कारणले यस सङ्कठनको सचिवालय नेपालमा राख्न सदस्य राष्ट्रहरू सहमत भएका हुन् । यसै सन्दर्भमा तेस्रो सार्क शिखर सम्मेलन सन् १९८७ मा नेपालमा सम्पन्न हुनु र सार्कप्रतिको नेपालको उच्च दायित्वबोध स्पष्ट हुन आउँछ । यसर्थ, एघारौँ सार्...

जल वायु परिवर्तनको असर

हिउँबिहीन हुदैछन् हिमालहरु उत्तमबाबु श्रेष्ठ ·      जलवायु परिवर्तनले विश्वको कान्छो पर्वत शृंखला हिमालयलाई झनै असर पार्ने विभिन्न प्रतिवेदनले देखाएका छन्। संयुक्त राष्ट्रसंघीय निकाय जलवायु परिवर्तनसम्बन्धी अन्तरदेशीय समिति (आइपिसिसी) को २००७ मा प्रकाशित प्रतिवेदनअनुसार , पृथ्वीको तापमान अहिलेकै गतिमा बढिरहने हो भने स्न २०३५ सम्ममा हिमालयक्षेत्र पूरै हिउँविहीन हुनेछ। यस्तै इसिमोड र विश्व वन्यजन्तु कोषजस्ता संस्थाले विभिन्न समयमा गरेका अध्ययनले हिमालय क्षेत्रको जलवायु संवेदनशीलता र जलवायु परिवर्तनले यसक्षेत्रमा पर्ने असर उजागार गरिरहेका छन्। हालै भारतीय वातावरण मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले यसअघिका विभिन्न अनुमानभन्दा भिन्न तथ्यांक पेस गरेको छ। त्यसले यसक्षेत्रका हिमनदी पग्लने प्रक्रियामा नयाँ वैज्ञानिक विवाद सिर्जना गरेकोछ। छलफलका लागि भनिएको उक्त प्रतिवेदनमा हिमालय क्षेत्रका हिमनदी पग्लनुमा जलवायु परिवर्तन नै कारक हो भन्ने ठोस प्रमाण हालसम्म नभेटिएको उल्लेख गरिएको छ। भारतीय वातावरण मन्त्री जयराम रमेशका अनुसार , यस अध्ययनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसम...