काठमाडौं-राष्ट्रपति डा. रामवरण यादवले आगामी चार महिनाभित्र नयाँ संविधान निर्माणको लक्ष्य पूरा गर्नुपर्ने चुनौंतीको सामना गर्न राजनीतिक दल र सबैलाई अपिल गर्नुभएको छ ।
आज शहिद दिवसका अवसरमा शुभकामना सन्देश दिनु हुँदै राष्ट्रपति डा. यादवले समृद्ध र न्यायपूर्ण नेपाल निर्माणको परिकल्पनासहित लोकतन्त्रका लागि जीवन बलिदान गर्ने बीर शहिदले देखाएको बाटो अनुसार हाम्रा पाइला अगाडि बढन आवश्यक रहेको जनाउनु भएको छ ।
उहाँले आपसी सहकार्य र सहमतिमा हामी नेपालीको भविष्यको आधारशिलाका रुपमा रहेको संविधान निर्माण र शान्तिप्रतिको प्रतिवद्धता देखाउने अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

Comments
Post a Comment
Comment us and help for make it better!!