आहा गोल्डकप आजदेखि

पोखरा रंगशालामा आजदेखि आहा गोल्डकप शुरु हुँदैछ। उद्‍घाटन खेलमा आयोजक सहारा क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ। अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले प्रतियोगिताको उद्‍घाटन गर्ने कार्यक्रम छ।



Comments

Popular posts from this blog

तिम्रै नाउँमा आज एउटा गुलाब पठाकी छु

दरबार हत्याकान्डबारे पारस र हिमानीको बयान