Skip to main content

Posts

Showing posts from July, 2011

मुक्तक

फेरिएछौ तिमि, मर्केर हिडदा पो अचम्म लाग्छ देखाउनलाई झै, लर्केर हिडदा पो अचम्म लाग्छ कुरा गर्थ्यो बोल्थ्यौ बोलाउथ्यौ पहिला पहिला त नदेखे झैँ गरी, तर्केर हिडदा पो अचम्म लाग्छ।। -प्रदिपचन्द्र सुबेदी

20 Things women keep secret.

20. They want you to have your “guy time.” In fact, if you don’t have a great group of men to hang around, it’s a turn-off. 19. You have a woman’s interest if you pick her up in a convertible. You have her heart if there is a hair tie and/or brush in the car. 18. Never pinch the muffin-top. This is grounds for execution. 17. It goes movie, then dinner. That way there is no need to rush. There will be time for dessert. 16. It’s okay if you want to watch Steel Magnolias with her. But if you cry harder than she does when Shelby dies, you are going to have to start answering some questions. 15. When you offer to pay for something and we refuse, insist one more time. Always insist. 14. A plunger will never be a good gift.

Who said What? about Work.(Work Quotes)

A man's work is nothing but this slow trek to rediscover, through the detours of art, those two or three great and simple images in whose presence his heart first opened. Albert Camus After two weeks of working on a project, you know whether it will work or not. Bill Budge All labor that uplifts humanity has dignity and importance and should be undertaken with painstaking excellence. Martin Luther King, Jr. All things are difficult before they are easy. Thomas Fuller America believes in education: the average professor earns more money in a year than a professional athlete earns in a whole week. Evan Esar  

बिपी र समाजवाद

   शोभाकर पराजुली   बिपी कोइरालाले लोकतान्त्रिक किसिमबाट व्यवस्थित रूपमा समाजवाद स्थापनाका लागि वैचारिक, आर्थिक, दार्शनिक र साहित्यिक क्षेत्रको नेतृत्व गर्नुभएको थियो । उहाँको लक्ष्य जनताको सम्पत्ति सरकारले लिएर समानता होइन, सबै जनताका आधारभूत आवश्यकता पूरा गरेर सम्पत्तिको समान वितरण थियो । यो समानताको पूर्वाधार विकास, एकता, मेलमिलाप आदि हुन् । यसका लागि सहकारी बलियो आधार हुन सक्छ भन्ने उहाँको मान्यता रहेको हो । साम्यवादमा लोकतन्त्र थपिएमा त्यो समाजवाद हुन्छ भन्ने उहाँको बलियो विश्वास थियो । समाज विकासका क्रममा लोकतन्त्र र बहुलवादले द्वन्द्वात्मक भौतिकवादलाई स्वाभाविक र अपेक्षाकृत शान्तिपूर्ण किसिमले व्यवस्थित गर्छ र समाजलाई सबैभन्दा छिटो रूपान्तरण गर्ने माध्यम यही नै हो भन्ने विश्वका अनुभवले देखाएका छन् । बहुलवादको पूर्ण इमानदारीसाथ भएको अनुसरणले समाजलाई अझ व्यवस्थित गर्न सकिन्छ । नेपाली कांग्रेस स्थापनाका प्रमुख योजनाकार र वैचारिक आधार उहाँ नै हुन भएको हो । संगठन र वैचारिक स्पष्टताका लागि उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको हो । साम्यवादमा लोकतन्त्र थपिदिए समा

प्रख्यात

आइन्सटाइनको ११ वर्षिय छोरा एडुआर्डोले आफ्नो पिताको तारिफमा धेरै कुरा सुनेपछि उनलाई आफ्नो पिता किन यतिका प्रख्यात भए त भन्ने कुतूहलता भएछ । सो थाहा पाउन उनले आफ्ना पितालाई प्रश्न गरे, 'बाबा तपाइर्ं किन यत्तिका प्रख्यात हुनुभएको ?' सानो छोराबाट यस्तो गम्भीर प्रश्न सुनेर आइन्सटाइन एकछिन त घोरिए । तर, एकाएक उनलाई ठट्टा गर्ने मुड चल्यो र आफ्नो छोरालाई काखमा राख्दै भने, 'किनभने एकदिन एक नेत्रहीन कीरा फुटबलमा चढ्न कोसिस गर्दै थियो । त्यसलाई थाहा थिएन कि, त्यो गोलो छ । तर, यस मामलामा म भाग्यमानी ठहरिएँ सो कुराको ज्ञान भयो, यसैले ।'

उमेर

एक पार्टीमा बर्नार्ड शाको एक युवतीसँग भेट भयो, जो अत्यन्त महँगा-महँगा फेसनमा सजिएर आएकी थिइन् । त्यस युवतीले शालाई सोधिन्, 'तपाइर्ंलाई मेरो उमेर कति भयो जस्तो लाग्छ ?' शाले केही क्षणसम्म त्यस युवतीलाई तलदेखि माथिसम्म नियाले र भने, 'तपाईंको दाँत हेर्ने हो भने तपाईंको उमेर १८ वर्ष भन्नुपर्ला, कपाल हेर्दा १९ वर्ष र तपाईंको हाउभाउ र चालढाल हेर्दा १४ वर्षको अन्दाज गर्न सकिन्छ ।' ती युवतीले मख्ख पर्दै भनिन्, 'तपाईंका यी विचारका लागि धन्यवाद ! तर म तपाईंको एउटा विचार जान्न चाहन्छु ।' 'हेर्नुस् मैले एउटै विचार सुनाएको हुँ । सायद, तपाईंले बुझ्न सक्नुभएन । १८, १९ र १४ लाई जोड्नुहोस्, तपाईंले मेरो एउटै अन्दाज थाहा पाउन सक्नुहुनेछ,' शाले जवाफ दिए ।

Is Your House Making You ill?

Easy steps to clean up indoor air pollution. By Melinda Wenner Moyer, Redbook Most of us assume that when we walk into our homes, we slam the door on exhaust, secondhand smoke, and other air-pollution ugliness. In your own house, everything is safe and clean. Oh, if only. According to the U.S. Environmental Protection Agency (EPA), levels of about a dozen common chemical pollutants are two to five times higher inside homes than outside of them. Part of the problem is that houses are so much better insulated than they used to be: That's a good thing when it comes to conserving energy, but being more airtight also means that "whatever you emit indoors — whether it's your burnt microwave popcorn, cigarette smoke, or cleaning-product fumes — is going to persist in the indoor environment for longer," says Lynn Hildemann, an environmental engineer and researcher at Stanford University. In light of this, scientists are beginning to suspect that it may be thes

नेपालमा नयाँ ४१ नगरपालिका थपिए

सरकारले बजेटमार्फत् ४१ नयाँ नगरपालिका घोषणा गरेको छ। नयाँ नगरपालिकामा हिमाली भेगको जुम्लादेखि ताप्लेजुङसमेत परेका छन्।२०५८ सालमा प्राध्यापक सूर्यलाल अमात्यको संयोजकत्वमा गठित कार्यदलले गरेको सिफारिसअनुसार १० वर्षपछि सरकारले नयाँ नगरपालिका घोषणा गरेको हो। '२०६१ सालदेखि हामीले नयाँ नगरपालिका घोषणा गर्न प्रयास गरेका थियौं, बल्ल कार्यान्वयनको चरणमा पुगेको छ,' स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेशकुमार थपलियाले भने। अर्थमन्त्री भरतमोहन अधिकारीले संसदमा पेस गरेको आइतबारदेखि सुरु हुने आर्थिक वर्ष २०६८/०६९ को बजेटमा प्राविधिक समितिले गरेको सिफारिसअनुसार ४१ नयाँ नगरपालिका घोषणा गरिएको छ। साउन १ देखि नै यी नगरपालिकाले काम सुरु गर्ने थपलियाले बताए।

आ.व २०६८/०६९ को बजेट

सम्माननीय सभामुख महोदय, १ नेपाली जनताले हालसम्म पटक पटक गर्दै आएका ऐतिहासिक संघर्ष, जनआन्दोलन र मधेश आन्दोलनको बलमा गठन भएको संविधानसभाको निर्वाचनपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो बजेट प्रस्तुत गर्न सम्मानीत ब्यवस्थापिका—संसदमा उपस्थित हुँदा म गौरवान्वित भएको छु । आगामी आर्थिक वर्षको पूर्वाद्र्धमा राजनीतिकदलहरुको सहमतिमा माओवादी सेनाका लडाकूहरुको समायोजन तथा पुनस्र्थापना सम्पन्न हुने र संविधानसभाले नयाँ संविधान जारी गर्ने जस्तो महान ऐतिहासिक कार्य सम्पन्न हुने सन्दर्भमा यो बजेट प्रस्तुत गर्दैछु । यस अवसरमा लोकतन्त्र, गणतन्त्र र संघीयता स्थापना गर्न आफ्नो अमूल्य जीवन बलिदान गर्नु हुने सम्पूर्ण ज्ञात— अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । २ पछिल्लो पटकको राजनीतिक सहमतिबाट थपिएको संविधानसभाको समयावधि भित्रै नयाँ संविधानको मस्यौदा जनसमक्ष ल्याउने प्रतिवद्धता आएको छ । आगामी केही महिना भित्रै शान्ति प्रक्रियाले पूर्णता पाउने र नेपाली जनता आफैले लेखेको संविधान जारी भई राजनीतिक उपलब्धिको सर्वाधिक महत्वपूर्ण अध्याय थप हुने विश्वास लिएको छु । न

Google+ effect: Facebook to add "awesome" features

Is Facebook a little worried about their future after the Google's announcement of a brand new social networking site dubbed as 'Google+'? Various media reported that Facebook founder and CEO Mark Zuckerberg has discussed the 'critical' situation with his colleagues and is planning to "launch something awesome" in the coming weeks. Zuckerberg on Thursday, Jun 30 said that his company will add some new features to Facebook platform, but the world's youngest billionaire refused to comment on the new features. It's expected that Facebook may announce new features for mobile and tablet platform. Earlier, we reported that Facebook is planning to launch an exclusive app for Apple iPad. A report in Los Angeles Times said that Facebook is also planning to launch a photo sharing app for Apple iPhones. "We are working on a number of exciting things that we have not yet announced, but stay tuned for next week," the report quoted the Faceb

७ सम्झनलायक बजेट

रामेश्वरप्रसाद खनाल स्रोत: नागरिक दैनिक 'दाजुभाइ दिदीबहिनी!आज तपाईंहरूसँग जुन विषयमा केही भन्न लागेको छु, सो नेपालको निमित्त केही नवीन भए तापनि सारा जनताको निमित्त ज्यादै नै चाखलाग्दो र मार्मिक छ। अरू मुलुकहरूमा वर्षौनी बजेट पेस गर्नु साधारणै कुरा हो तापनि हाम्रो मुलुकको निमित्त यो अपूर्व कुरा हो भन्न अत्युक्ति होओइन। राणा शासनकालमा राज्यसञ्चालनमा दुनियाँको केही हात थिएन र मुलुकको आम्दानी­खर्च विषय कसैलाई पत्ता हुँदैनथ्यो भन्ने कुरा तपाईंहरू सबैलाई विदितै छ। अब त देशमा प्रजातन्त्रात्मक र दुनियाँप्रति जवाफदेही सरकार खडा भएकोले राष्ट्रको आम्दानी के कति हुन्छ औ केमा खर्च हुन्छ भन्ने कुराको ज्ञान दुनियाँले सरकारबाट पाउने हक छ। प्रजातन्त्र सरकारको पहिलो अर्थमन्त्रीको हैसियतबाट आज नेपालको इतिहासमा सर्वप्रथम बजेट तपाईंहरूको सामुन्ने पेस गर्न पाउँदा म आफूलाई गौरवान्वित सम्झन्छु। अरू देशहरूमा झैं नवीन प्रणालीमा स्याहास्रेस्ता गर्ने र बजेट एस्टिमेट तयार गर्ने प्रथा हाम्रो मुलुकमा थिएन। कच्चा नछोड्नु, जम्मा नछोड्नु भन्ने निर्देश सबैलाई विदितै छ।'

South Sudan: Independence is just the beginning

Some of the thousands of people who were displaced by recent violence in the Abyei area fled south to the town of Agok This post is taken from CNN online (You can check Here) (CNN) -- On Saturday, southern Sudan will become the independent country of South Sudan. This will be an historic event: the culmination of a six-year process that ended a long, brutal civil war that caused the deaths of millions. Although the road to independence has been hard, people look toward the future. This was a joyful week in the nation-to-be, and thousands of global dignitaries and well-wishers travelled to the capital city of Juba for celebrations. But after July 9 comes the tough work of building a country that already faces significant obstacles.

आऊ मिलाऊँ हातहरु

गोपाल सिवाकोटी अति भो! त्यसैले दलहरु हो, मिलौँ! थोरै कुरामा भए पनि मिलौँ। मिल्नेजति कुरामा मात्रै भए पनि मिलौँ। शान्तिप्रक्रिया पूरा नभएसम्म भए पनि मिलौँ। संविधान नलेखिएसम्म मिलौँ। नयाँ संविधानअनुसार नयाँ निर्वाचित सरकार गठन नभएसम्म मिलौँ। राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, सीमा संरक्षण र राष्ट्रिय समृद्धिका निमित्त सबैसँग मिलौँ। लोकतन्त्र र मानवअधिकारका आधारभूत सबालमा नेपाली कांग्रेससँग पनि मिलौँ। जातीय, क्षेत्रीय, छुवाछुत र लैंगिक मुद्दामा उनीहरु सबैसँग मिलौँ। प्रगतिशील संविधान र राष्ट्रिय स्रोतसाधनको उपयोग, क्रान्तिकारी भूमिव्यवस्थापन र सही परराष्ट्रनीति निर्क्योल गर्न सबै वामपन्थीहरू मिलौँ। शान्तिपूर्णरूपमा मुलुकमा प्रगतिशील रूपान्तरण गर्न सकिने विश्वमा कतै नभएको यस ऐतिहासिक अवसरलाई सदुपयोग गर्न जसरी भए पनि मिलौँ। पार्टीभित्रका नेता र कार्यकर्ताहरू त झनै छिटो मिलौँ। गुट र उपगुटको जञ्जालभित्र फस्नुभन्दा साझा एकताको सञ्जालमा मिलौँ।

Google goes after Facebook with Google+

After months of speculation, Google has launched a social network to rival Facebook. Google today unveiled its Google+ project, a social networking service that looks and functions very much like Facebook . The two Internet giants have been increasingly competitive and with today's announcement, Google is taking a giant step directly onto Facebook's business . "Among the most basic of human needs is the need to connect with others," wrote Vic Gundotra, Google's senior vice president, engineering, in a blog post . "Today, the connections between people increasingly happen online. Yet the subtlety and substance of real-world interactions are lost in the rigidness of our online tools. In this basic, human way, online sharing is awkward. Even broken. And we aim to fix it."