एक पार्टीमा बर्नार्ड शाको एक युवतीसँग भेट भयो, जो अत्यन्त महँगा-महँगा फेसनमा सजिएर आएकी थिइन् । त्यस युवतीले शालाई सोधिन्, 'तपाइर्ंलाई मेरो उमेर कति भयो जस्तो लाग्छ ?'

ती युवतीले मख्ख पर्दै भनिन्, 'तपाईंका यी विचारका लागि धन्यवाद ! तर म तपाईंको एउटा विचार जान्न चाहन्छु ।'
'हेर्नुस् मैले एउटै विचार सुनाएको हुँ । सायद, तपाईंले बुझ्न सक्नुभएन । १८, १९ र १४ लाई जोड्नुहोस्, तपाईंले मेरो एउटै अन्दाज थाहा पाउन सक्नुहुनेछ,' शाले जवाफ दिए ।
Comments
Post a Comment
Comment us and help for make it better!!