मुक्तक

फेरिएछौ तिमि, मर्केर हिडदा पो अचम्म लाग्छ

देखाउनलाई झै, लर्केर हिडदा पो अचम्म लाग्छ

कुरा गर्थ्यो बोल्थ्यौ बोलाउथ्यौ पहिला पहिला त

नदेखे झैँ गरी, तर्केर हिडदा पो अचम्म लाग्छ।।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय