Skip to main content

Posts

Showing posts from May, 2010

How To Save Money- Some Tips

AVOID COMPULSIVE PURCHASES Don't buy things you really don't need. When shopping, only purchase what you planned on buying.  If you find something else you want, hold off on the purchase until the next time.  That way, you can have some time to think if the item is really something you need.  Also, you can then check if it is within your budget.
गजल किरण चन्द्र सुबेदिबाट केहि कुरा साथको गरौ केहि कुरा माथको गरौ बिना कसुर सजाय पाईन्छ भने केहि कुरा लातको गरौ जे खाएपनि नशा लाग्छ भने केहि कुरा मातको गरौ ठुलो सानो भनि माया छुटाईन्छ भने केहि कुरा जातको गरौ राम्रोलाई कुना तिर फालिन्छ भने केहि कुरा खातको गरौ जिवन त्यसै सुकि जान्छ भने केहि कुरा झरेका पातको गरौ ।

कति रम्रो गित

Is Jahaan Mein Mohit Chauhan  Is Jahan mein Tu meri khatir hai  Lag raha hai abb kyu aise oho... Ek kami hai teri hi jeene mein  YEh khayal aaya hai kaise Tu jo chale ..chalun Tu jo ruke ... Rukun Yeh ho raha hai kyun Yeh silsila bata hua hai kaise O hoo Oh ho O hoo O hoo Oh ho O hoo Karle mera tu yakin yeh sach hai Har khushi meri hai tujhse...oho  Tu nahi to pass mere kya hia Door tu hona na mujhse Meri nazar mein tu reh guzar mein tu Shaamoseher mein tu TUjhe juda bhala karu to kaise O ho o ho o hoo hoo o O hoo Oh ho O hoo Ho sake to yeh bata Lag raha hai ab kyun aise Jo bhi ab tak hai jeeya Bewaajah sa tha to jaise Ek dil nazarana ho oo ho MEri tu ban jana hooo hooo Door tu na jana ho oo  Sun le meri yeh iltaja hooo hooo Ab tu mujhse jud gaya hai jaise seene se dhadkan ho jaise O hoo  Ek kami hai teri hi jeene main  YEh khayal aaya hai kaise Tu jo chale ..chalun Tu jo ruke ... Rukun Yeh ho raha hai kyun Yeh silsila bata hua hai kaise O hoo Oh ho O hoo 

८२ वर्षको उमेरमा तेस्रो बिहे !

८२ वर्षे बयोवृद्धको इच्छा र दिनचर्या के होला? तीर्थव्रत, मन्दिर धाउने, भजन गाउने अथवा नातिपनाति खेलाउने। तर भक्तपुर, लोकन्थलीका कर्णबहादुर कार्कीले भने आइतबार आफूभन्दा झण्डै ४८ वर्षले कान्छी यशोदा खड्कासँग बिहे गरेका छन्। बेहुला कार्की जग्गेमा बसिरहँदा उनका नाति आवश्यक सरसामानको जोहो गर्न व्यस्त थिए। 
नेपाली राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको अवसानबाट राष्ट्रले एकजना अनुभवी अभिभावक गुमाएको छ । कोइराला पदीय दृष्टिले कांग्रेस पार्टीको सभापति थिए तर यथार्थमा केही वर्षयता पार्टी विशेषभन्दा माथि उठेका राजनेता भइसकेका थिए । आफैंमा एउटा संस्थाजस्तो बनिसकेका थिए । समसामयिक नेपाली राजनीतिमा उनको जस्तो अग्लो छवि कसैको छैन । यस अर्थमा कोइरालाको निधनले एक किसिमको राजनीतिक रिक्तता उत्पन्न गराएको छ । मुलुक सामान्य अवस्थामा नरहेको र राज्य पुनर्संरचनाको संक्रमणबाट गुजि्ररहेका कारण कोइरालाजस्ता सबैलाई स्वीकार्य समन्वयकारी नेताको अभाव निकट भविष्यमै खटकिनेछ । किनभने उनको अगुवाइमा थालिएको शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन, बरु खल्बलिन थालेको छ । नयाँ संविधान लेखिएको छैन, समग्र राज्य सञ्चालन अन्तरिम विधिबाट भइरहेको छ । सबैखालको अतिवादलाई तटस्थीकरण गरिआएका कोइरालाको अनुपस्थितिमा राजनीति असन्तुलन र अराजकतातर्फ होमिनसक्ने जोखिम पनि छ । मुलुकलाई त्यसबाट जोगाउँदै सहमतीय स्थिरतातर्फ लैजानुपर्ने दायित्व अब अन्य शीर्षस्थ नेताहरूको जिम्मामा आएको छ ।

युनिटीबाट कर्मचारी हटाइए, प्रहरीद्वारा सबै कार्यालय नियन्त्रणमा

नेटवर्कमार्फत् ठगी गरेको आरोपमा सुरक्षाकर्मीले युनिटीका सबै कार्यालय नियन्त्रणमा लिएको छ। त्यहाँ उसले राखेका कर्मचारी हटाएर सुरक्षाकर्मी तैनाथ गरिएको छ। कतिपय स्थानमा यसो गर्ने क्रम जारी छ। यसअघि युनिटीको बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन दिएको थियो। कम्पनीको मुलकभर रहेका सम्पत्तिमा समेत रोक लगाउन मन्त्रालयले निर्देशन गरेको छ।  यसअघि गृह मन्त्रालयले युनिटीका संचालकहरुलाई पक्राउ गर्न प्रशासनलाई निर्देशन दिइसकेको छ। अर्थ मन्त्रालयले युनिटीको नाममा रहेका सवारी साधनको बिक्री वितरणमा रोक लगाउनुका साथै यसका ११ जना निर्देशकहरुलाई विदेश जान रोक लगाएको छ। युनिटीले ६ लाख ५० हजार भन्दा बढी ग्राहक बनाएर कानुन नै नभएको नेटवर्क व्यवसाय गर्दै आएको छ। युनिटीको चल अचल सबै सम्पत्ती रोक्का गर्न मन्त्रालयले मालपोत कार्यालय, नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था विभाग र अध्यागमन कार्यालयमा पत्राचार गरेको छ। विष्णु बहादुर क्षेत्री जसलाई विदेश जान रोक लगाइएको छ। नागरिक न्युज बाट
गजल अन्याय सहने बास्तबिक दास हो । थिचोमिचो सहनु सँकुचित बास हो । रगत बिशाक्त भएपनि केहि हुन्न, सिद्दान्त बिशाक्त हुनु भनेको सर्बनास हो । सुहाऊदो ब्यबहार गर्नुपर्छ सबैले सबैलाई, आँखाँ नहुनेलाई ऐना दिनु अठ्ठाहास हो । कसैको हुन्न एकैचोटि समुन्नति, क्रमश बिकसित हुने कुरा खास हो । बाहिरि भन्दा भित्रि अशान्ति खतरनाक हुन्छ, मनलाई शान्तिपुर्बक राख्न्नु नै मिजास हो । अन्याय सहने बास्तबिक दास हो । सिद्दान्त बिशाक्त हुनु भनेको सर्बनास हो । ------ प्रदिप सुबेदि

List of cricket terms

Agricultural shot   this is a swing across the line of the ball (resembling a scything motion) played without much technique. Often one that results in a chunk of the pitch being dug up by the bat .  All out   when an innings is ended due to ten of the eleven batsmen on the batting side being either dismissed or unable to bat because of injury or illness. All-rounder   a player adept at both batting and bowling . In the modern era, this term can also refer to a wicket-keeper adept at batting. Anchor   a top-order batsman capable of batting for a long duration throughout the innings. Usually batsmen playing at numbers 3 or 4 play such a role, especially if there is a batting collapse. An anchor plays defensively, and is often the top scorer in the innings. Appeal   the act of a bowler or fielder shouting at the umpire to ask if his last ball took the batsman's wicket . Usually phrased in the form of howzat (how-is-that?). Common variations include 'Howzee?' (how

Top 10 Ways to Improve Reading Skills

Nothing is more important to academic achievement than being a good reader. Parents know their children best and can provide the one-on-one time and attention that will lead them to success in reading. Here is a list of ways to help your children become more effective readers. 1. Set aside a regular time to read to your children every day. Studies show that regularly reading out loud to children will produce significant gains in reading comprehension, vocabulary, and the decoding of words. Whether your children are preschoolers or preteens, it will increase their desire to read independently. 2. Surround your children with reading material. Children with a large array of reading materials in their homes score higher on standardized tests. Tempt your kids to read by having a large supply of appealing books and magazines at their reading level. Put the reading materials in cars, bathrooms, bedrooms, family rooms, and even by the TV. 3. Have a family reading time. Establish a daily 15

Some Facts about Mt. EVEREST

1922: 7 Sherpa climbers died in an avalanche becoming the first reported deaths on Mt. Everest.   1953: First Summit on May 29, 1953 by Mr. Tenzing Norgay of Nepal & Sir Edmund Percival Hillary of New Zealand via the South-East Ridge Route. (Lhotse face is  to the South-East Ridge). 1965: Mr. Nawang Gombu Sherpa on May 20, 1965 became the first person to summit Everest twice. Both of his summits were via the South East Ridge, his first as a member of Mr. Jim Whittaker's American Expedition where he became the 11th person to summit Everest. Out of the first seventeen summits of Everest, Nawang had two of them.

आरक्षणमा अनुगमनको खाँचो

जैविक रूपमा नै महिला पुरुष भन्दा भिन्न हुन्छन् । महिनावारी, गर्भवती, बच्चा काखमा च्यापेर हिडनु पर्ने जस्ता प्राकृतिक रूपमा नै महिलाले निर्वाह गर्नु पर्ने भूमिका हुन् । उक्त समयमा महिलाहरू मानसिक तनाव र शारीरिक रूपमा थकित हुन्छन । समाजमा अहिले पनि महिलालाई उपभोग्य वस्तुको रूपमा लिने गरिन्छ । महिलाप्रति पुरुषले हेर्ने दृष्टिकोण अझै अधीनस्थ खालको छ । भिडभाड, रात, संाझमा महिलाप्रति यौनजन्य दुव्र्यवहार हुँदै आएका छन । महिलाहरू शिक्षा र सूचनाको कमीले गर्दा शसक्त भइसकेका छैनन् । आफ्नो अधिकार कति हो बुझ्न र लिन सक्ने क्षमता नभएकै कारण पुरुषबाट गरिने दुव्र्यवहारको उनीहरूले प्रतिकार गर्न सक्दैनन् ।

जलवायु परिवर्तन सार्कको चुनौती

विश्वको कुल जनसङ्ख्याको २० प्रतिशत मानिस बसोवास गर्ने यस दक्षिण एसियाली क्षेत्रले पृथ्वीको ३ दशमलव २७ प्रतिशत भू-भाग ओगटेको छ । विश्वका निर्धन राष्ट्रहरूको पङ्क्तिमा रहेका यस क्षेत्रका मुलुकमा बसोबास गर्ने कुल जनसङ्ख्यामध्ये अधिकांशले गरिबी, भोकमरी, अशिक्षाको वातावरणमा जीवन बिताउनु परिरहेको छ । करिब पाँच वर्षसम्मको छलफल र तयारीपछि ८ डिसेम्बर १९८५ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क)को बडापत्र ढाकामा यस क्षेत्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखबाट स्वीकृत भई यसको विधिवत स्थापना भएको हो । यस क्षेत्रमा प्रचुर मात्रामा विद्यमान स्रोत र साधनहरूको सदुपयोगद्वारा सामूहिक उन्नति समृद्धि हासिल गर्ने उद्देश्यले यस सङ्गठनको जन्म भएको हो । स्थापनाकालमा नेपालको भूमिका सार्कको प्रारूप तयार गर्ने प्रमुखमध्ये एक थियोे । सार्क राष्ट्रहरूबीच नेपालको सन्तुलितसम्बन्ध भएकै कारणले यस सङ्कठनको सचिवालय नेपालमा राख्न सदस्य राष्ट्रहरू सहमत भएका हुन् । यसै सन्दर्भमा तेस्रो सार्क शिखर सम्मेलन सन् १९८७ मा नेपालमा सम्पन्न हुनु र सार्कप्रतिको नेपालको उच्च दायित्वबोध स्पष्ट हुन आउँछ । यसर्थ, एघारौँ सार्

SOME CARTOON FROM NAGARIK NEWS