Posts

HAPPY DIPAWALI 2068

Image
May this DIPAWALI be as bright as ever may this DIPAWALI bring joy, health and wealth to you May thre festival of lights brighten up you and your near and dear ones lives. May this DIPAWALI bring in u the most brightest and choicest happiness n love you have ever wished for. May this DIPAWALI bring you the utmost in peace and prosperity. May lights triumph over darkness. may the light at DIPAWALI shows us together on the path of peace and social harmony "WISH U AND YOUR FAMILY A VERY HAPPY DIPAWALI" -Pradip Chandra Subedi -e-mazza.blogspot.com

सँयोगै सँयोगको तिहार

तिहारसँग जोडिएका रोचक तथ्यहरु 1.   महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन  :   विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाण्डौको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो , यी विराट र बहुमुखी प्रतिभा सम्पन्न साहित्यकारलाई नेपाली साहित्यका महाकवि मानिन्छ । 2.   हिरण्यकश्यपको वध : यसै दिन विष्णु भगवानले हिरण्यकश्यपको वध गरेको बताइन्छ 3.   लक्ष्मी र धन्वंतरि प्रकट:   यसै दिन दिन समुद्रमंथनपछि लक्ष्मी र धन्वंतरि प्रकट भएको भनिन्छ। 4.   महावीर स्वामीको निर्वाण दिवस:जैन धर्मावलम्वी अनुसार चौबिसौं तीर्थंकर महावीर स्वामीको निर्वाण दिवस पनि दीपावलीको दिनमा पर्छ। 5.   अमृतसर को स्वर्ण मन्दिरको शिलान्यास:   सिक्खहरुको निम्ति पनि यो दिन महत्त्वपूर्ण छ किन कि यसै दिन मा सन् १५७७ मा स्वर्ण मन्दिरको शिलान्यास भएको थियो। 6.   नेपाल सँवत   ( विक्रम संवत् होइन)  :   यसदिन नेपाली सालको नयाँ वर्ष शुरु हुन्छ। 7.   मुगल वंशका अंतिम सम्राट बहादुर शाह जफर   पनि...

दशैँ आयो ।

Image
हट्यो सारा हिलो मैलो, हरायो पानिको वर्षा भवानीको भयो पुजा, चल्यो आनन्दको चर्चा जता जाँउ उतै भन्छन, दशैँ आयो दशैँ आयो यहि आनन्दको चर्चाले, सबै सँकट बिर्सायो ठुला साना सबैलाई, दशैँ अत्यन्तै राम्रो छ चलेका चाडमा ज्यादै, यहि उत्कृष्ट हाम्रो छ सबै अत्यन्त आनन्दी, सबै छन पिङमा दँग सबैको देखिदै आयो, उज्यालो चेहरामा रँग ।।* --------------------------------------------              *कवि शिरोमणि लेखनाथ पौड्याल -------------------------------------------- विजयादशमी २०६८ को पावन अवसरमा मेरा मित्र, शुभेच्छुक, नातेदार तथा सम्पुर्णमा हार्दिक मँगलमय शूभकामना ब्यक्त गर्दछु । यहाँको जिवन फलोस फुलोस ।कसैको दशैँ दशा नबनोस । जय विजयादशमी। ~प्रदिपचन्द्र सुबेदि ~e-mazza.blogspot.com

दशैँको शुभकामना

Image
The Best of Health,Prosperity,Education and the Most of Fortune! I wish all of You this and More. Happy BijayaDashami(Dashain)

डा. भट्टराईका चुनौतिहरु

Image
   Dr. Baburam Bhattarai  डा. बाबुराम भट्टराईको चर्चा त्यतिबेला देखि नै हुनन्थ्यो, जब देशमा सशस्त्र जनयुद्द चलिरहेको थियो । हुन त उनको चर्चा उनको स्कुले जिबनलाई लिएर पनि हुन्थ्यो । देशमा गणतन्रको स्थापना पछि पनि उनको चर्चामा कमि आएन कहिले भारतबादि भनेर त कहिले पार्टि अध्यछ प्रचण्डसँगको बेमेल र किरणसँगको गठबन्धन बाट । तर उनि यतिबेला नेपालको ३५औँ प्रधानमन्त्रिको रुपमा निर्बाचित भएपछि चर्चामा छन । प्रचण्डले गिरिजापथ पछ्याए, उनि पार्टिमा रहुन्जेल अरु प्रधानमन्त्रि हुनै सक्दैनन भन्ने हरुलाई पनि प्रचण्डले राम्रै जवाफ दिएका छन । सहमतिको चरम प्रयास गर्दा पनि सफल हुन नसकेकोले सहमतिय राजनितिका हिमायति डा. भट्टराई बहुमतिय प्रणालिबाट नेपालको प्रधानमन्त्रि बनेका छन। डा. भट्टराईको कार्यकाल निश्चितरुमा त्यति सजिलो हुने छैन किनभने उनि जुन गठबन्धनबाट प्रधानमन्त्रि भए त्यो गठबन्धन नै आफैमा कमजोर छ । सफल अर्थमन्त्रिको रुपमा आफ्नो नाम दर्ज गराएका भट्टराईलाई सोहि दर्जामा आफ्नो प्रधानमन्त्रित्व पुर्याउन धेरै चुनौतिहरुको सामाना गर्नु पर्ने निश्चित छ । जे कुरामा पनि ३ दलले टुङग...

शनिवारिय:- साहित्य

Image
 गजल  जलेको प्रतिबिम्ब हेर मेरो रोएको प्रतिध्वनि सुन बल्ल स्बाद खाएछ भनि मनमनै खुसि गुन सडकको मान्छे म फाँसिको फन्दामा पर्दाखेरी जीत भयो तिम्रै , छोयौ तिमिले आकासका जुन तिम्रो मेरो अलिखित सम्बन्ध बालुवाको घर भयो मेरो हारेको लाश टेकि , ठुला सपनाका महल बुन चोखो मेरो प्रित मनलाई अपमानित आस्था बनाई अब तिम्रो रँगिन सपनामा मनको राजकुमार चुन मरेका मेरा आँखालाई सेतो कपडाले छोपि रमाउनलाइ उसैसँग फुलैफुलक माला उन ।                             - प्रदिपचन्द्र सुबेदी

श्रीकृष्ण जन्माष्टमी

Image
बागलुङमा   श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिदै (photo:Emazza)  श्रीकृष्णको जन्म भएको कहिले भन्ने यथेष्ट कारण नहुदानहुदै जन्मोत्सव मनाउनु त्यति राम्रो त होईन तर नेपालमा यो पर्व मनाउने चलन पुरानो हो भन्नेमा कुनै सन्देह छैन । तथापी हिन्दूहरुले श्रीकृष्ण जन्माष्टमीमा भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग , कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिन(भाद्रकृष्ण अष्टमी)लाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना , प्रवचन , भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू ' व्रत ' बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय , अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरबहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई ...