Posts

मुक्तक

Image
फेरिएछौ तिमि, मर्केर हिडदा पो अचम्म लाग्छ देखाउनलाई झै, लर्केर हिडदा पो अचम्म लाग्छ कुरा गर्थ्यो बोल्थ्यौ बोलाउथ्यौ पहिला पहिला त नदेखे झैँ गरी, तर्केर हिडदा पो अचम्म लाग्छ।। -प्रदिपचन्द्र सुबेदी

20 Things women keep secret.

Image
20. They want you to have your “guy time.” In fact, if you don’t have a great group of men to hang around, it’s a turn-off. 19. You have a woman’s interest if you pick her up in a convertible. You have her heart if there is a hair tie and/or brush in the car. 18. Never pinch the muffin-top. This is grounds for execution. 17. It goes movie, then dinner. That way there is no need to rush. There will be time for dessert. 16. It’s okay if you want to watch Steel Magnolias with her. But if you cry harder than she does when Shelby dies, you are going to have to start answering some questions. 15. When you offer to pay for something and we refuse, insist one more time. Always insist. 14. A plunger will never be a good gift.

Who said What? about Work.(Work Quotes)

Image
A man's work is nothing but this slow trek to rediscover, through the detours of art, those two or three great and simple images in whose presence his heart first opened. Albert Camus After two weeks of working on a project, you know whether it will work or not. Bill Budge All labor that uplifts humanity has dignity and importance and should be undertaken with painstaking excellence. Martin Luther King, Jr. All things are difficult before they are easy. Thomas Fuller America believes in education: the average professor earns more money in a year than a professional athlete earns in a whole week. Evan Esar  

बिपी र समाजवाद

Image
   शोभाकर पराजुली   बिपी कोइरालाले लोकतान्त्रिक किसिमबाट व्यवस्थित रूपमा समाजवाद स्थापनाका लागि वैचारिक, आर्थिक, दार्शनिक र साहित्यिक क्षेत्रको नेतृत्व गर्नुभएको थियो । उहाँको लक्ष्य जनताको सम्पत्ति सरकारले लिएर समानता होइन, सबै जनताका आधारभूत आवश्यकता पूरा गरेर सम्पत्तिको समान वितरण थियो । यो समानताको पूर्वाधार विकास, एकता, मेलमिलाप आदि हुन् । यसका लागि सहकारी बलियो आधार हुन सक्छ भन्ने उहाँको मान्यता रहेको हो । साम्यवादमा लोकतन्त्र थपिएमा त्यो समाजवाद हुन्छ भन्ने उहाँको बलियो विश्वास थियो । समाज विकासका क्रममा लोकतन्त्र र बहुलवादले द्वन्द्वात्मक भौतिकवादलाई स्वाभाविक र अपेक्षाकृत शान्तिपूर्ण किसिमले व्यवस्थित गर्छ र समाजलाई सबैभन्दा छिटो रूपान्तरण गर्ने माध्यम यही नै हो भन्ने विश्वका अनुभवले देखाएका छन् । बहुलवादको पूर्ण इमानदारीसाथ भएको अनुसरणले समाजलाई अझ व्यवस्थित गर्न सकिन्छ । नेपाली कांग्रेस स्थापनाका प्रमुख योजनाकार र वैचारिक आधार उहाँ नै हुन भएको हो । संगठन र वैचारिक स्पष्टताका लागि उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको हो । साम्यवादमा लोकतन्त्र थपिदिए समा...

प्रख्यात

Image
आइन्सटाइनको ११ वर्षिय छोरा एडुआर्डोले आफ्नो पिताको तारिफमा धेरै कुरा सुनेपछि उनलाई आफ्नो पिता किन यतिका प्रख्यात भए त भन्ने कुतूहलता भएछ । सो थाहा पाउन उनले आफ्ना पितालाई प्रश्न गरे, 'बाबा तपाइर्ं किन यत्तिका प्रख्यात हुनुभएको ?' सानो छोराबाट यस्तो गम्भीर प्रश्न सुनेर आइन्सटाइन एकछिन त घोरिए । तर, एकाएक उनलाई ठट्टा गर्ने मुड चल्यो र आफ्नो छोरालाई काखमा राख्दै भने, 'किनभने एकदिन एक नेत्रहीन कीरा फुटबलमा चढ्न कोसिस गर्दै थियो । त्यसलाई थाहा थिएन कि, त्यो गोलो छ । तर, यस मामलामा म भाग्यमानी ठहरिएँ सो कुराको ज्ञान भयो, यसैले ।'

उमेर

Image
एक पार्टीमा बर्नार्ड शाको एक युवतीसँग भेट भयो, जो अत्यन्त महँगा-महँगा फेसनमा सजिएर आएकी थिइन् । त्यस युवतीले शालाई सोधिन्, 'तपाइर्ंलाई मेरो उमेर कति भयो जस्तो लाग्छ ?' शाले केही क्षणसम्म त्यस युवतीलाई तलदेखि माथिसम्म नियाले र भने, 'तपाईंको दाँत हेर्ने हो भने तपाईंको उमेर १८ वर्ष भन्नुपर्ला, कपाल हेर्दा १९ वर्ष र तपाईंको हाउभाउ र चालढाल हेर्दा १४ वर्षको अन्दाज गर्न सकिन्छ ।' ती युवतीले मख्ख पर्दै भनिन्, 'तपाईंका यी विचारका लागि धन्यवाद ! तर म तपाईंको एउटा विचार जान्न चाहन्छु ।' 'हेर्नुस् मैले एउटै विचार सुनाएको हुँ । सायद, तपाईंले बुझ्न सक्नुभएन । १८, १९ र १४ लाई जोड्नुहोस्, तपाईंले मेरो एउटै अन्दाज थाहा पाउन सक्नुहुनेछ,' शाले जवाफ दिए ।

Is Your House Making You ill?

Image
Easy steps to clean up indoor air pollution. By Melinda Wenner Moyer, Redbook Most of us assume that when we walk into our homes, we slam the door on exhaust, secondhand smoke, and other air-pollution ugliness. In your own house, everything is safe and clean. Oh, if only. According to the U.S. Environmental Protection Agency (EPA), levels of about a dozen common chemical pollutants are two to five times higher inside homes than outside of them. Part of the problem is that houses are so much better insulated than they used to be: That's a good thing when it comes to conserving energy, but being more airtight also means that "whatever you emit indoors — whether it's your burnt microwave popcorn, cigarette smoke, or cleaning-product fumes — is going to persist in the indoor environment for longer," says Lynn Hildemann, an environmental engineer and researcher at Stanford University. In light of this, scientists are beginning to suspect that it may be thes...