Skip to main content

Posts

Showing posts from June, 2011

चित्र देखेर घोडा हिन्हिनाउन थाल्यो

                             एकपटक अलेक्जेन्डरले एक प्रख्यात चित्रकारलाई बोलाएर आफ्नो घोडाको चित्र बनाउन भने । चित्रकारले धेरै परिश्रम गरेर घोडाको चित्र बनाए ।                             चित्र देखेर अलेक्जेन्डर मुग्ध त भए, तर उनले आपनो अहंकारका कारण चित्रकारको प्रशंसा गरेनन्, बरु ती चित्रका अनेकौँ कमजोरी निकाल्न थाले । उनको नियत बुझेर चित्रकारले भने, 'महाराज, तपाईं चित्रको गुणदोषको आँकलनका लागि आफ्नो घोडालाई जिम्मा दिनुस् ।' तुरुन्त घोडा ल्याइयो । चित्र देखेर घोडा हिन्हिनाउन थाल्यो ।                          अलेक्जेन्डरले सोधे, 'यो घोडा किन हिन्हिनाइरहेको छ ?' चित्रकारले भने, 'महाराज, तपाईंमा भन्दा तपाईंको घोडालाई कलाको धेरै ज्ञान रहेछ । चित्रमा भएको घोडालाई आफूजस्तै अर्को घोडा सम्झेर ऊ दौडनका लागि बेचैन भएर हिन्हिनाएको हो । मेरो कलाको सजीवताका लागि यो सबैभन्दा ठूलो प्रमाण हो ।' यो सुनेर अलेक्जेन्डर लज्जित भए । (Nayapatrika)

How to Embed a YouTube Video

YouTube videos are meant to be shared. But the best way to share them is not by copying and pasting a link, but rather embedding the actual video in your blog, Web page, or the like. That way, your visitors can watch the clip directly without having to click away to YouTube proper. Embedding a video used to be pretty straightforward, but recently YouTube has made some changes that make the process a bit more confusing. Here's how to handle video embeds. Open the YouTube page containing the video you want to embed. Just below the video window, find and click the Share button. Then, at the bottom of the "Link to this video" box, click Embed. You'll see a highlighted chunk of text. This is the "embed code," which you'll need to copy and paste into your Web page. You can do so immediately by right-clicking the text and choosing Copy. However, you may want to modify some options first.

प्रेरक प्रसँग-समयको मूल्य

एक दिन एक पुस्तक पसलमा ग्राहक आए । केही क्षण पुस्तक हेरिसकेपछि उनले पसलको एक कर्मचारीसँग सोधे, 'यो पुस्तकको मूल्य कति हो ?' उसले भन्यो, 'एक डलर ।' 'केही कम हुन सक्दैन ?' तिनले फेरि सोधे । 'अहँ सकिन्न ।' कर्मचारीले स्पष्ट गरिदिए । ग्राहक केही क्षणसम्म अरू पुस्तक हेर्न थाले । फेरि उनले कर्मचारीसँग सोधे, 'के तपाईं पसलको मालिकलाई बोलाउन सक्नुहुन्छ ? म उनीसँग भेट्न चाहन्छु ।' पसल मालिक आएपछि ग्राहकले उनीसँग सोधे, 'यो पुस्तक तपाईं कतिसम्म घटाएर दिन सक्नुहुन्छ ?' जवाफ मिल्यो, 'सवा डलर ।' ग्राहक आश्चर्यचकित भए । उनले भने, 'तर भर्खरै तपाईंको कर्मचारीले यसको मूल्य एक डलर बताएका थिए ।' 'हो, उसले भनेको ठीकै थियो । त्यसमा मेरो समयको मूल्य जोडिएको छ ।'

असार १५ (रोपाँईको झल्को दिने केहि फोटाहरु)

वीउ सबै उखेली सक्यो डाँडाको गरा भो खाली कुनामा हली, छेउमा बाउसे, विचमा खेताली मानो लाएर मुरी उब्जाउने यो महिना असार सिमसिम पानि परिनै रा'छ चिसै छ आली ।।

Loneliness makes cancer 'more likely and deadly'

Fresh evidence adds weight to suggestions that loneliness makes cancer both more likely and deadly. Work in Proceedings of the National Academy of Science shows social isolation tips the odds in favour of aggressive cancer growth. Rodents kept alone developed more tumours - and tumours of a more deadly type - than rats living as a group. The researchers put it down to stress and say the same may well be true in humans. Cancer experts say more work is needed to prove such a link in people. Lead investigator Gretchen Hermes, of Yale University, said: "There is growing interest in relationships between the environment, emotion and disease. "This study offers insight into how the social world gets under the skin."

मुक्तकहरु

प्रदिपचन्द्र सुबेदी   (1) मनलाई नियन्त्रण नगरे मनै छाडा हुन्छ सुख बाँडे दोब्बर दुख बाँडे आधा हुन्छ मानिसलाई देवता देख्ने स्वँय देबता हो सँसारलाई पापी दख्ने दुनियादेखि टाढा हुन्छ । (2) अति भयो देशमा हत्या र काटमार दिनहूँ लुटपाट , बलात्कार र भ्रष्टाचार जनता असुरछित , सुरछा गर्ने कस्ले अपराघिलाई सँरछण गर्छ सरकार (3) पुरानै ढर्रा मात्र, नँयापन केहि छैन के भो के भो के'सैमा नि मन छैन तिमि गयौ सपना उडाई लग्यौ तिमि छैनौ मेरो जीवन छैन ।