असार १५ (रोपाँईको झल्को दिने केहि फोटाहरु)

वीउ सबै उखेली सक्यो डाँडाको गरा भो खाली

कुनामा हली, छेउमा बाउसे, विचमा खेताली

मानो लाएर मुरी उब्जाउने यो महिना असार

सिमसिम पानि परिनै रा'छ चिसै छ आली ।।













Comments

Popular posts from this blog

Do you know about "COMMERCIAL PAPER"

तिम्रै नाउँमा आज एउटा गुलाब पठाकी छु