Skip to main content

दुव्र्यसनबाट मुक्त हुन खोजेका ब्यक्तीहरुको बयान

सन्दर्भ : औषध ओसारप्रसार बिरुद्धको दिवस

समय एउटा यस्तो चिज हो, जो जव मानव एउटा चेतनशील र विवेकशिल प्राणीको रुपमा विकसित भई सवै कुराको लेखो राख्न  सक्ने अवसरमा आयो, त्यति नै बेलादेखि वा आफू जान्ने हुनु भन्दा अगाडी लामो अन्तराल सम्मको बेला वा काललाई कल्पना गरि गण्ना गर्न थाल्यो । यसलाई भूत, वर्तमान र भविष्यत गरि तीन भागमा विभक्त गरिएको छ । मानिसले परिकल्पना  गरेको भूत कालको र वर्तमानको लेखा  राखिएता पनि भविष्यत कालको कुनै निश्चितता र अन्त छैन । मानिस लगायत सम्पूर्ण चराचर जगत र विश्व ब्रमाण्ड समयकै गतिमा चलिरहेको छ । विगतको परिकल्पना गरिए पनि समायको शुरु र अन्त्य छैन भन्दा अत्युक्ति नहोला । 

दुव्र्यसन भन्नाले मानव जाती आफ्नो विकासको क्रममा जति जति जान्ने हुँदै जान्छ , उसले आफ्नो बसाई, खानपान, रहनसहन, चाल चलन, हिंडडुल आदि सवै  कुरामा सुविधा र सहजता ल्याउनको लागि विभिन्न नयाँ नयाँ कुराहस्को खोज र आविष्कार गर्दै जाने  क्रममा कति पय वस्तु र क्रियाकलापहरुको पनि आविष्कार गर्दछ । बस्तुको प्रयोग वा सेवन गर्नाले  र क्रियाकलाप आदि – उदाहरणको लागि जुवा, रण्डी, बाजी आदिी) गर्नाले  मानव स्वास्थ्य र मानव जीवनमा नकरात्मक असर पार्दछ , त्यसैले शुरु शुरुमा  जस्तो रुपमा लिइएको भएता पनि पछि मानव सभ्यताको विकास क्रममा विस्तारै मानव स्वास्थ्य तथा व्यवहारिमा र क्रियाकालपमा नकरात्मक असर पार्ने खाले सेवन योग्य बस्तु र गर्ने क्रियाकलापहरु, जसलाई कालान्तरमा राज्इ र सरकारको तर्फबाट अवैध पनि घोषित गर्ने काम भयो ती बस्तु र कार्यकलापलाई नै दुव्र्यसन भनिन्छ । 
दुव्र्यसन एउटा समयकै कालचक्रको क्रममा प्रार्दुभाव भएको एउटा खराव र नकरात्मक उपज हो । दुव्र्यसनले समय संगसंगै मानव जीवनमा खराव  र नकात्मक असर पार्ने काम गयो र गरिरहेको छ । पहिला थोरै बस्तु र क्रियाकलापहरुको उत्पत्ति हुँदै गयो र असर पनि कमै पार्ने काम गयो र जति जति मानिस सभ्य र विकसित हुँदै जान्छ, नयाँ नयाँ कुराहरुको खोज र आविस्कार गर्दै जान्छ, त्यति त्यति दुव्र्यसन योग्य र दुव्र्यसन जन्य बस्तुहरुको पनि अरु नया उत्पादन गर्दै जान्छ, मानिसहरु पनि सयम संगै झन पछि झन बढी दुव्र्यसनी बन्दै जान्छन् र यसको नकारात्मक असर पनि व्यापक बन्दै जान्छ र गई रहोके छ । यो गुरुमा प्रयोग गर्दै कुनै ठाउको तत्कालीन परिवेश अनुसार कसैले वातावरण  अनुसार कारकाप वा बाध्यताले कसैले अरुलाई देखाएर आफूलाई  पनि अरु जस्तै देखाउन कसैले स्वाद चाख्न  कसैले कसैले साथीभाईहरुको लहै लहेमा लागेर देखा सिकी गरेर वा अन्य कारणहरुबाट प्रयोग वा सेवन गर्दछ । यसरी अर्को पटक झन अर्को  पटक गर्दै धेरे पटकमा सिक्दछ । यसको सेवनको समयान्तर र मात्रा पनि बृद्धि हुँदै जान्छ र अन्तमा सेवन गर्ने प्रयोग र्ने व्यक्ति त्यसैमा निर्भर हुँदै जान्छ र उ एक खतरनाक नशा सेवन कर्ता वा नशा प्रयोग कर्ता बन्न पुग्दछ । उसले आफ्नो सधै प्रयोग गर्ने नशा बेगर चल्न  नसक्ने अवस्थामा पुग्दछ । शुरुमा उसले नशालाई सेवन वा प्रयोग गरेको भए पनि पछि गएर उसलाई नशाले चलाउन थाल्दछ । व्यक्तिलाई नशाले चलाउन थाले पछि नशा विना उ हिडडूल गर्न सक्दैन , बोल्न वा आफ्नो मनको कुरा अरुसंग खुलेर  व्यक्त गर्न सक्दैन, खाना नरुच्ने हुन्छ सुत्दा निन्द्रा नलाग्ने जस्ता रोगबाट ग्रसित बन्न पुग्दछ । यो भावनाको रोग र कहिल्यै  निको नहुने रोग भएको हुँदा व्यक्तिले त्यसबाट मुक्त हुनको लागि  जति नै प्रयत्न गरेर पनि सक्दैन र अन्त्यमा अन्तिम अवस्था मा पुग्दछ । जसको कुनै उपाय नै हुँदैन , त्यस्तो अव स्थानमा उसलाई प्रहरी कुस्टडी, अस्पताल, पुनरस्थापना  केन्द्रमा पुयाउनु वा मृत्यु वरण गर्नु सिवाय अरु कुनै विकल्प रहँदेन । यसको उपचार गर्ने कुनै आषधि, डाक्टर वा अस्पताल छैन र त्यसबाट  निको हुँदैन  पनि । यसलाई  पूर्ण रुपले कसै गरे पनि निको पार्न  सकिदैन र व्यक्तिले आफ्नो आत्मबलले आफूमा रहेका क्थmउतयmक(लक्ष्णहरु)  लाई नियन्त्रण गरेर राख्न मात्र सक्ने कुरा रहन्छ । यसरी जति नियन्त्रण गर्न सक्ने कुरा रहन्छ । यसरी जति नियन्त्रण  गर्न सक्यो त्यति लामो समय सम्म नशामुक्त रहन सक्ने  कुरा हुन्छ । 
समयको अन्तराल संगै एउटा यस्तो समय आउँछ, त्यतिवेला विश्वव्यापी रुपमा दुव्र्यसनले आफ्नो फण  फैलाएर अतयाधिक रुपमा मानिसहरुलाई जकड्न पुग्छ र मानिसहरु अत्सव्यस्त बनाउँछ । मानिसहरु दुव्र्यसनमा  लीन भएर आफ्नो कर्तव्य र दायित्व तथा जिम्मेवारी नै विर्सन पुग्छन् । त्यस्तो अवस्थामा विश्वका केही दुव्र्यसन ग्रस्त व्यक्तिहरु ले दुव्र्यसनबाट आजित भएर जमघट भई परामर्स  गरेर ज्ब् ल्।ब् जस्ता कार्यक्रमहरुको परिकल्पना  गरि स्थापना गरेर दुव्र्यसनबाट पिडित र ग्रसित मानिसहरुलाई नशा   रहित बनाई आm्ना खराव र नकारात्मक आचरण र बानी व्यहोराहरुलाई सुधारी दुव्र्यसनीहरुलाई सद्धे अवस्थामा फर्काउनका लागि विश्वव्यापी रुपमै पुनस्थापना केन्द्रहरुको स्थापना गरि तिनिहरुलाई आफ्नो कार्यक्रमको माध्यमबाट सिकाउने र ज्ञान दिने काम गरिरहेका छन् । नेपालमा पनि यस्ता केन्द्रहरु नेपाल व्यापी रुपमा खुलेका छन् । यस्ता संस्थाहरुको कार्यक्रम प्रशिक्ष्ण आदिबाट विश्वकै र नेपालका पनि धेरै भन्दा धेरै मानिसहरु नशा रहित बनी  आफ्ना बानी व्यहोराहरु सुधारेर सद्धे अवस्थामा फर्की आफ्ना भावी जीवनलाई सार्थक बनाउन लागेका छन् र बनाएका छन् । समय र दुव्र्यसन बीचको भिन्नता ः 
समय दुव्र्यसन 
१ समय आदि, अन्त केही नभएको निरन्तर चलिरहने एउटा प्रक्रिया हो । १ दुव्र्यसन प्रकृतिबाट उत्पत्ति भएको र मान निर्मित नशालु वस्तुहरु हुन, जसको सेवन र प्रयोगबाट मानिसहरु विग्रेर  त्यसकै अधिनमा चल्ने हुन्छन् । 
२ समय विश्वव्यापी र अनन्त विश्व ब्रमाण्डमा चलि रहेको छ । २. दुव्र्यसन मानिसले पछि आफ्नो रहर वा अन्य 

खुल्ला पन मानिसको एउटा अमुल्य गहना हो । यसले मानिसको स्पष्टता ९ँचबलअजभचक०  लाई दर्शाउँछ । खुल्ला पनले मानिसले आफुला भएको आन्तरीक  गुण र अवगुणहरु अरुलाई व्यक्त  गरेर सुनाउन बmुाउन वा भन्न सक्दछ जसले गर्दा उसमा रहेका आन्तरिक कुराहरु अरुले बुझ्दछन  र उसलाई सल्लाह सुझाव दिने वा सहयोग गर्ने कुरामा फाइदा पुग्दछ । उसमा  जान खुल्ला व्यक्तिको रुपमा देखा पर्दछ र उसले चालेका हर कदमहरुमा अरुको सवै प्रकारको सहयोगले गर्दा सफल व्यक्ति वन्न पुग्दछ । तर उ नशा सेवन वा अ कुनै प्रकारको दुव्र्यनमा फस्यो भने उ त्यही नशामा लिप्त हुन पुग्दछ  वा नशालु पदार्थ जुटाउने वा त्यसको लागि आवश्यक रकम जुटाउने काममा व्यस्त रहने हुँदा उसले गर्नु पर्ने महत्वपूर्ण काम गर्ने समय त्यत्तिकै खेर फाली रहेको हुन्छ । पैसा खतम गरि रहेको  हुन्छ । नशा ९ऋजयष्अभ या ऋजझभअब०ि वा   प्रसाको कारणले परिवार, आफन्त साथीभाई इष्टमित्र छरछिमेक र समाज संगको आफ्नो सौहार्दपूर्ण सम्बन्ध उसले विगार्न पुग्दछ । शारिरीक रुपले कुनै रोग लागेर वा नशाको तालमा लोस्पोट भएर चोट पटक लागेर जख्मी बनेर कमजोर बन्न पुग्दछ । नशाले शारिरका अंगहरु शिथिल  बनेर हिड्डुल गर्न  वा कुनै काम गर्न नसक्ने हुन्छ । नशाले उसलाई जितेको हुनाले नशा विना केही गर्न भन्न  वा मनका कुरा अरुसंग व्यक्त गर्न नसक्ने ज्यान काम्ने, खाना मिठो नहुने, सुत्दा निन्द्रा नपर्ने जस्ता लक्षणहरु उउमा देखा पर्दछन् । मानसिक रुपले पनि उसका नशा, रगत र मस्तिष्कमा असर पारी शिथिल हुने हुँदा स्मरण शक्तिमा कमी आई सबैकुराहरु भुल्ने हुँदा र बौद्धिक रुपले ज्यादै कमजोर बन्न पुग्दछ । भावनात्मक रुपमा पनि नशा नखाएको बेलामा कसरी पैसा र नशा जुटाउने हो भन्ने सोचमा डुबी रहन्छ र खाएको बेलामा एकान्त प्रिय बन्ने विभिनन कुराहरु मनमा खेलाएर बसी रहन्छ । सधै तनाव ग्रस्त भई रहन्छ र कुनै नयाँ सोचहरु र योजनाहरु बनाई काम गर्न नसक्ने अवस्थामा हुन्छ । आध्यत्मिक रुपले पनि कि त उ नशा र पैसा जुटाउने कुारमा तल्लिन भई रहने हुँदा आफूले मानि आएको भगवान वा अन्य देवी देवता हरुलाई सम्झने समय नै हुँदैन र अरु वा आफू  स्वयमलाई माया गर्ने, सम्मान सत्कार गर्ने, अरु  वा आफ्नो भलो हुने काम को वास्तै नगर्ने, आफूले कसैलाई दिएको बाचा  कसमहरु इमान्तारिता पूवर्कक निभाउन वा पूरा गर्न नसक्ने हुँदा आध्यात्मिकता मा पनि उ पछि पर्न जान्छ । यसरी दुव्र्यसनले खुल्ला पन वा खुल्ला हुने कुरामा नराम्रो प्रभाव पार्दछ ।
दुव्र्यशनले गर्दा धेरै कुरा गुमाएको थिए काम, स्वास्थ्य आफन्त, विश्वास, समाजले मलाई हेर्ने  नजर घरमा सम्वन्ध राम्रो थिएन, दुव्र्यशनमा म पहिला रमाइलोको लागि खाँदै गए पनि नभै नहुने भयो दुव्र्यशन को लतमा फस्तै जादा समय खेर गएको महिले पत्तै पाइन्न यति रमाइलो संसारलाई महिले चिन्न सकिन दुव्र्यशन नफसेको भए म यहाँ आउनु  पर्ने थिएन मेरा टायम टेवल थिएन यहाँ आए पछि  समय अनुसार चल्नु पर्दछ समय अनुसार हिड्नु पर्दछ दुव्र्यशनले गर्दा मेरो फिजिकल , मेन्टर स्पिश्चिल तिन वोटै कुरामा असर पुराएको थियो नसा सेवन गर्दै जादा समय हेरै खेर गएको पत्तै पाइन्न समयलाई महिले चिन्न सकिन गएको समय फर्केर आउँदैन क्षणिक रमाइलोमा रमाउन खोज्दा महिले धेरै कुरा गुमाउदा महिले आज आएर पछुतो लागी रहेको छ दुव्र्यशनले सवै तिर  असर गर्दछ इष्ट मित्र, आफन्त नातेदार छिमेकी सवले हेर्ने नजर नराम्रो भएको थियो दुव्यर्शन मा फसेर केहि पाइदो रहेन्छ नजिकको मान्छे टाढा हुुन पर्दोरहेछ घरपरिवार देखि टाडा हुनु पर्दो रहेछ समय मेरो धेरे खेर गई सकेको रहेत महिले पत्तै पाइन जुन समयमा महिले दुव्र्यशनको कारणले  गर्दा हुनी नहुनी कार्य गरे खान नहुने चिज खाए गन नहुने कार्य गरेर नराम्रो सोच लिने भए समयलाई नराम्रो सोचेर खेल फाले यहाँ आए पछि टाइम टेवल अनुसार हिड्नु  पर्दछ अरुको अर्डरमा ह्निु पर्दछ यहाँको रुल पालना गर्नु पर्दछ खुल्ला हुनुमा दुव्र्यशनले के कस्ता असर पर्दछन दुव्र्यशनले गर्दा घरमा ढाँट्ने छली गर्ने, झुटो बल्ने परिवारलाई संग सि नगर्ने झुट बोलेर पैसा माग्ने छिमेकीहरुलाई महिले नसा खाएर डिस्टप गर्ने थिए छिमेकी र घर मा महिले आफूले आफ्नो मनको कुरा खुल्न सकिन दुव्र्यशनले गर्दा मलाई समाजले हेर्ने नजर भिन्दै थियो महिले म त विग्रीए विग्रए परिवारमा एउटा दाग लागनउ पुगे मेरो कारणले गर्दा मेरो परिवारको शिर ढाडो हुन सकेन मत दुव्र्यशनले गर्दा अस्तव्यस्त भएको थिए मेरो परिवार पनि अस्तव्यस्त भयो दुव्र्यशनले गर्दा कसैको अगाडी  बोल्न नसकीने भयो आफूले गरेको नराम्रो काम को डर लाग्नी अरुको अगाडी खुल्ला हुन नसक्नु आफ्नो मनको कुरा अरुलाई खुल्न नसक्नु दव्र्यसनले गर्दा मलाई सधै पछाडी पारी रहेको थियो आफ्नो मनको कुरा अरुले थाहा पाउँछ किन भनेर कसैलाई भन्न नचाहनी आफ्नो मनको गोव्य कुरा अरुलाई भन्न नचाहनी हाम्रो दुव्र्यशनको रोगले हामीलाई चलाई रहेको हुन्थ्यो  दुव्र्यशन गर्दा मेरो धेरै कुरालाई असर पु¥याएको  छ आफ्नो छोरा छोरीको बाबु भएर पनि  आफुले निभाउनु पर्ने कर्तव्य निभाउन सकिन   बुढीको पति भएर आफ्नो जिम्मेवारी निभाउन  पर्ने निभाउन सकिन उनलाई मेरो मनको कुरा यिर गर्न सकिन  उनि सामाु खुल्न सकिन मेरो दुव्यर्शनको कारणले गर्दा खुल्ला हुन मनको कुरा सिधा गर्नुपर्छ आफे मानसिक लाई सफा राख्नु पर्दछ मनमा गुमसेको कुरा परिवार संग खुल्न र सियर गर्नु पर्दछ फेलो ब्रदरहरु संग सियर गर्नु पर्दछ । 
समय लाई कसरी दुव्र्यसनले कस्तो असर गर्दछ भन्नु पर्दा मैले नौ दश वर्षको उमेरबाट चुरो गाँजाहरु खाने साथीहरुको संग गर्न पुगे अनी त्यसपछि विस्तारै म पनि त्यो कुलतमा फस्न पुगे र मैले पनि चुरोट गाँजा तान्न थाले म मा नारम्रो बानी बेहोराको विकास हुँदै गयो अनी बहादुरीपना भनेको  नमान्ने आदी बानी बेहोराले गर्दा स्कुल पनि नजाने पढाईमा ध्यान नदिने झगडा गर्न पैसाहरु चोर्ने बानीले गर्दा मेरो पढाई पनि छुट्न पुग्यो अनी म घरबाट भागेर कुनै शहर तिर लागे   केही समय पोखरामा विताए पछि फेरी म पुन घरमा आएर पढ्न थाले तर  पढाइृमा मन गएन किन भन्दा म गाउँको मान्छे शहर बजारको बातावरणले मलाई मोहित बनाई सकेको थिया र म फेर पुन शहर तिर भागेर गए अनी म दुव्र्यसनमा नरम्ररी  फस्न पुगे अनि म त्यस दल दलबाट निस्कन धेरे गाह्रो  भयो र म बारम्वार निस्कने  कोशिस पनि नगरेको होइन त्यही पनि बारम्वार खान पुगे दुव्र्यसनले गर्दा नत मेरो पढाई भविष्य करियर केहि पनि अगाी बढाउन सकिन मेरो सगै पढ्ने  साथीहरु कोही डाक्टर, इन्जियिर पाइलट भए म भने अहिले सम्म अथवा २८ वर्षको उमेरमा पनि त्यही १२–१५ वर्षको उमेरको बच्चा जस्तो सोच विचारहरु ममा छन र मैले ११–१२ वर्षको उमेरबाट नशा सेवन गरेको भए १५–१६ वर्षसम्म मेरो सोच विचारलाई नशाले प्रत्यक्ष रुपमा वन्द गरिदिएका छ । र मेरा व्यक्तिगत समयलाई दुव्र्यसनले प्रत्यक्ष रुपमा असर गरेको छ । दुव्र्यसन र समाय के भिन्नता छ ? 
दुव्यसृन समय 
१. दुव्र्यसन एउटा रोग हो र यो कहिल्यै पनि निको हुँदैन । १. समय आदी अन्त नभएको निरन्तर चली रहने एउटा प्रकृया हो । 
२. यो भावनाको रो पनि हो २. समयलाई मानिसले तिन भागमा बाँडेको छन जस्तो भुल काल वर्तमान काल, भविष्य काल ग
३. दुव्र्यसनको रोगलार्य ल्।ब्। को कार्यक्रम मार्फत सकरात्मक सोचको विकास गरी नियन्त्रण गर्न भने सकिन्छ । या े रोगको कुने औषधी अस्पताल छैन । ३. समयले कसैलाई  पर्खदैन र धनीलाई गरिव लाई धनी बनाउने पनि गर्छ । 
४. समयले एएटा सधारण मानिसलाई दुव्र्यसनी बनाउँछ र एउटा दुव्र्यसनी लाई राम्रो पनि बनाउँछ । 
– खुल्लापन मनिसको अमुल्य गहना हो । यसले मानिसको स्पष्टता ँचबलअजष्कभक लाई  दर्साउछ । दुव्र्यसनले गर्दा आत्मा विश्वास मा पनि कमी आउनले केही कार्यहरु पनि गन नसक्ने दुव्र्यसनी हरुको कमजोरी हो र दुव्र्यसनले गदाृ खुल्लापन इमान्दारी र इच्छुकतामा प्रत्यक्ष असर असर पर्दाछ । खुल्ला पन नहुदा आध्यात्मिक भावनात्मक सामाजिक आर्थिक मानसिक हरेक रुपमा असर पार्दछ । 

  म एक पूर्व लागु औषध प्रयोगकर्ता हुँ । मेरो आफ्नो जिवनमा भागेको अनुसार भन्नु पर्दा  जन म सानो थिए त्यति वेलामा नै मेरो बानी व्यहोरा खस्की सकेको थियो । मलाई जुन कुारको एकदम चाहना हुन्थ्यो त्यो मलाई तुरुन्तै  चाहिन्थ्यो ।  मैले तुरुन्त नपाएको खण्डमा म आफ्नो परिवार  सँग झगडा गर्थे । त्यति बेला मलाई एउटा रिस भन्ने कुराहरु आउँथ्यो । समय वित्दै गयो साथ साथै म पनि हुर्किदै गयो । सानो हुँदा पढाईमा पनि राम्रो नै थियो विस्तारै वर्ष वित्दै गयो, कक्षा पनि बढ्दै गयो र पढाईमा पनि कमजोर हुँदै गयो मलाई एउटा अरुको देखासिखी गर्ने बानी थियो विदेशी फिल्महरु हेर्दा हेदै अनि अरु बाहिरी केटा केटीहरु हेर्दा हेर्दै चुरोट खाने बानी बस्यो । स्कुल पढदा पढ्दै चुरोट सेवन गर्थे । मलाई चुरोट सेवन गर्दा के के नै गरेको जस्तो लाग्थ्यो । आफूलाई अरु  भन्दा खतरा जस्तो लाग्थ्यो । विस्तारै विस्तारै समय बढ्दै गयो अनि चुरोट भन्दा ठूलो चिजहरु चाखन मन लाग्यो । त्यसपछि गाँजा गर्दै आफ्नो सेवन गर्ने नशामा पुग्यो । त्यतिवेला म कलेज पढ्थे । एस.एल.सी. पनि बल्ल बल्ल पास गरेको थियो समय वित्दै गयो, चाहनाहरु बढ्दै गयो । मलाई बाइक, मोवाईल र पैसा चाहियो । झन  यो सबै कुराहरु परिपूर्ति भयो अनि मलाई पनि मेरो मननपर्ने नशा सेवन गर्न सजिलो भयो  । म जन्मीदै एकै चोटी दुव्र्यसन भएर जन्मेको होइन । समय वित्दै गयो, नशामा पनि त्यति नै बढ्दै गयो । यो एउटा बढ्दै जाने रोग हो  । यसरी नै मैले मेरो जिवनको १०, ११ वर्ष नशा सेवन गरेर नै विताए । मैले त्यो समयमा मेरो आफ्नो कर्तव्य, जिम्मेवारहरु पूरा गर्थे तर मेरो जिवन  नँ नशाले चलाएको थियो र म मेरो रोगको अगाडी शक्तिहिन थिए जसको कारणले गर्दा मेरो जिवन नै अस्तव्यस्त भएको थियो । मैले मेरो लामो समय बेहोसी मा विताए, त्यति  लामो समय खेल फाले । अहिले आएर  त्यो समयको महत्व बुझेको छु तर बगेको खोला फर्किदैन भन झै गइसकेको समय पनि कहिल्यै फर्किदेन  मेरो समयालई नै दुव्र्यसनले गर्दा एकदम नराम्रो असर पारेको छ । मैले बुझेको अथवा जिवनमा भागेको  अनुसार भन्नु पर्दा समय कहिल्यै एकैनाश को हुँदैन र वितिसकेको समय कहिल्यै पनि आउँदैन तर दुव्र्यसन यही बढ्दै जाने रोग हो तर उपभार गरेको खण्डमा नियन्त्रणमा राख्ने सक्छ ।   

स्रोत :- नयाँ जिवन पुर्नस्थापना केन्द्र, बागलुङ 
 

Thank you for Visiting Us. Comment us @ http://www.facebook.com/subichaar

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY