मुक्तिनाथ मन्दिरको पुनरूत्थान/पुनर्निर्माण (फोटो फिचर)

नेपाल प्राकृतिक र साँस्कृतिक रुपमा विश्वकै धनी देश हो ।यहाँका १० वटा सम्पदाहरु विश्व सम्पदा सुचीमा सुचीकृत भै सकेका छन भने मुस्ताङमा रहेको सुप्रसिद्ध मुक्तिनाथ मन्दिर यस वारपारको प्राकृतिक क्षेत्र विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने कार्यको थालनि भएको । यसका साथै यस मन्दिर रहेको स्थान मुनी बाट पानी बग्ने गरेकोले मन्दिर थोरै ढल्केकोले यसको पुनरूत्थान/पुनर्निर्माण कार्यको मिति- २०६९/०२/३१ बाट औपचारिक शुभारम्भ भएको । बाँकी फोटोबाट-


<><><><>
<>
<><><><>
पुनर्निर्माण कार्यको शुभारम्भ हुनुअघिको मुक्तिनाथ मन्दिर
फोटो- देवी सुवेदी
 

पुनर्निर्माण कार्यको शुभारम्भ हुनुअघिको मुक्तिनाथ मन्दिरको गजुर

फोटो- देवी सुवेदी



पुनर्निर्माण कार्यको शुभारम्भ - मन्दिरको गजुर झिक्ने कार्य शुरूवात हुँदै...

फोटो- देवी सुवेदी

मन्दिरको सुनको गजुर झिकिएको छ ।

फोटो- देवी सुवेदी
यहि हो सुनको गजुर....

फोटो- प्रदीपचन्द्र सुवेदी


यहि हो सुनको गजुर....

फोटो- देवी सुवेदी

गजुरलाइ हिन्दु पुजारी र वुद्ध लामाद्वारा संयुक्त रूपमा मन्दिर परिक्रमा गरिँदै ।।

फोटो- देवी सुवेदी

गजुरको वाँकी भाग dismantle गरिँदै-
फोटो- देवी सुवेदी

फोटो- देवी सुवेदी


यस्तै क्रमले मन्दिरलाइ २ दिन भित्र dismantle गरि पुनर्निर्माण कार्य ३ महिना भित्र सम्पन्न गर्ने लक्ष रहेको । पुनर्निर्माण पश्चात यो मन्दिर अहिलेकै आकारमा हुने छ तर अरू मजवुत र आकर्षक .....

फोटो- देवी सुवेदी


सुनको गजुरको मन्दिर परिक्रमा गरिदै....... ।



परिक्रमा गरिदै गर्दा बाजा बजाउदै...... ।
फोटो- प्रदीपचन्द्र सुवेदी

www.facebook.com/emazza45

Comments

Popular posts from this blog

Do you know about "COMMERCIAL PAPER"

तिम्रै नाउँमा आज एउटा गुलाब पठाकी छु