नेपाल प्राकृतिक र साँस्कृतिक रुपमा विश्वकै धनी देश हो ।यहाँका १० वटा सम्पदाहरु विश्व सम्पदा सुचीमा सुचीकृत भै सकेका छन भने मुस्ताङमा रहेको सुप्रसिद्ध मुक्तिनाथ मन्दिर र यस वारपारको प्राकृतिक क्षेत्र विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने कार्यको थालनि भएको छ । यसका साथै यस मन्दिर रहेको स्थान मुनी बाट पानी बग्ने गरेकोले मन्दिर थोरै ढल्केकोले यसको पुनरूत्थान / पुनर्निर्माण कार्यको मिति- २०६९/०२/३१ बाट औपचारिक शुभारम्भ भएको छ । बाँकी फोटोबाट- फोटोहरु - देवी सुवेदी / प्रदीपचन्द्र सुवेदी <><><><> <> <><><><> पुनर्निर्माण कार्यको शुभारम्भ हुनुअघिको मुक्तिनाथ मन्दिर फोटो- देवी सुवेदी पुनर्निर्माण कार्यको शुभारम्भ हुनुअघिको मुक्तिनाथ मन्दिरको गजुर फोटो- देवी सुवेदी