Skip to main content

Posts

Showing posts from June, 2012

मुक्तिनाथ मन्दिरको पुनरूत्थान/पुनर्निर्माण (फोटो फिचर)

नेपाल प्राकृतिक र साँस्कृतिक रुपमा विश्वकै धनी देश हो ।यहाँका १० वटा सम्पदाहरु विश्व सम्पदा सुचीमा सुचीकृत भै सकेका छन भने मुस्ताङमा रहेको सुप्रसिद्ध मुक्तिनाथ मन्दिर र यस वारपारको प्राकृतिक क्षेत्र विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने कार्यको थालनि भएको छ । यसका साथै यस मन्दिर रहेको स्थान मुनी बाट पानी बग्ने गरेकोले मन्दिर थोरै ढल्केकोले यसको पुनरूत्थान / पुनर्निर्माण कार्यको मिति- २०६९/०२/३१ बाट औपचारिक शुभारम्भ भएको छ । बाँकी फोटोबाट- फोटोहरु - देवी सुवेदी / प्रदीपचन्द्र सुवेदी   <><><><> <> <><><><> पुनर्निर्माण कार्यको शुभारम्भ हुनुअघिको मुक्तिनाथ मन्दिर फोटो- देवी सुवेदी    पुनर्निर्माण कार्यको शुभारम्भ हुनुअघिको मुक्तिनाथ मन्दिरको गजुर फोटो- देवी सुवेदी 

"नेपाली फिल्म - अन्दाज"

PART-1

असल साथी- दिलीप पौडेल

www.facebook.com/emazza45

साह्रै राम्रो गित। तपाँई पनि हेर्नुहोस न ।

 www.facebook.com/emazza45