New year is the time to unfold new horizons and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.
गरिमा लुइँटेल तिम्रै नाउँमा आज एउटा गुलाब पठाकी छु सँगै एउटा चिट्ठीमा जवाफ पठाकी छु । हुँदै पार ग¥यो अरे मेरो पागलपनले घरी रुने घरी हाँस्ने, स्वभाव पठाकी छु । मेरो मुटु लिन आउनु तिम्रो व्यापार घाटा भए लीलामी नै गर्यौ माया, हिसाब पठाकी छु । उभिन्छौ त भन एक ताल प्रेमिल कठ्घरामा ? खुशी हुनु तिम्रै भागको निसाफ पठाकी छु ।
Comments
Post a Comment
Comment us and help for make it better!!