भारतीय कूटनीतिज्ञले अमेरिकासमक्ष चिन्ता व्यक्त ...

विकिलिक्सले सार्वजनिक गरेको एउटा दस्तावेजले नेपालमा बढ्दो चिनियाँ प्रभावबारे भारतीय कूटनीतिज्ञले अमेरिकासमक्ष चिन्ता र चासो व्यक्त गरेको देखाएको छ। बेइजिङका लागि अमेरिकी राजदूत जोन हन्टसम्यानले फेब्रुअरी २०१० मा  वासिङटनमा पठाएको केबलमा भारतले त्यस्तो चासो व्यक्त गरेको देखिएको हो। 
Click Here for Details...

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय