सन्दर्भ : औषध ओसारप्रसार बिरुद्धको दिवस १ समय एउटा यस्तो चिज हो, जो जव मानव एउटा चेतनशील र विवेकशिल प्राणीको रुपमा विकसित भई सवै कुराको लेखो राख्न सक्ने अवसरमा आयो, त्यति नै बेलादेखि वा आफू जान्ने हुनु भन्दा अगाडी लामो अन्तराल सम्मको बेला वा काललाई कल्पना गरि गण्ना गर्न थाल्यो । यसलाई भूत, वर्तमान र भविष्यत गरि तीन भागमा विभक्त गरिएको छ । मानिसले परिकल्पना गरेको भूत कालको र वर्तमानको लेखा राखिएता पनि भविष्यत कालको कुनै निश्चितता र अन्त छैन । मानिस लगायत सम्पूर्ण चराचर जगत र विश्व ब्रमाण्ड समयकै गतिमा चलिरहेको छ । विगतको परिकल्पना गरिए पनि समायको शुरु र अन्त्य छैन भन्दा अत्युक्ति नहोला ।
Comments
Post a Comment
Comment us and help for make it better!!