एमआरपीको सुनुवाइ स्थगित

मेसिन रिडेबल पासपोर्ट एमआरपी भारतलाई छाप्न दिने निर्णय विरुद्धको अन्तरिम आदेश सम्बन्धमा सोमबार हुने भनिएको बहस स्थगित भयो। सर्वोच्चले समयअभावको कारण देखाउँदै सनुवाइ मंगलबारका लागि सारेको छ।एमआरपी भारतलाई छाप्न दिने सरकारीनिर्णय विरुद्ध जारी गरेको अन्तरिम आदेश सम्बन्धमा थप सुनुवाइका लागि सोमबार दुवै पक्षालाई बोलाइएको थियो।

सर्वोच्चले अन्तरिम आदेश जारी गरेको सो विषयबाट सरकार पछि हटिसकेको छ। आइतबार सरकारले सो निर्णय फिर्ता लिएको हो।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय