सानिया-सोयव बाँधिए बिबाह बन्धनमा

भारतीय टेनिस सुन्दरी सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर सोयव मल्लिकको आज बिबाह भएको छ। यो जोडीले बिबाह गर्ने घोषणा लगत्तै विवाद चर्किएको थियो। त्यसैले घोषित मितिभन्दा तीन दिन अघि नै उनीहरुको विवाह भएको हो।
आज बिहानमात्रै सानियाका प्रवक्ता रुछा नायकले छिटै उनको निकाह हुने जनाउँदै अन्य कुरा भने बताउन चाहेका थिएनन्। ‘उनको निकाह छिटै हुनेछ तर कुन ठाउँमा र कहिले हुने भन्ने ठेगान भइसकेको छैन,' उनले भनेका थिए।

टाइम्स अफ इन्डियाका अनुसार ताज कृष्ण होटलमा उनीहरुको निकाह भएको हो। 

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय