गरिमा लुइँटेल तिम्रै नाउँमा आज एउटा गुलाब पठाकी छु सँगै एउटा चिट्ठीमा जवाफ पठाकी छु । हुँदै पार ग¥यो अरे मेरो पागलपनले घरी रुने घरी हाँस्ने, स्वभाव पठाकी छु । मेरो मुटु लिन आउनु तिम्रो व्यापार घाटा भए लीलामी नै गर्यौ माया, हिसाब पठाकी छु । उभिन्छौ त भन एक ताल प्रेमिल कठ्घरामा ? खुशी हुनु तिम्रै भागको निसाफ पठाकी छु ।
१४ वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरीय आयोगलाई के बयान दिएका थिए? धेरैले बिर्सिसके होलान्। पढ्नुस् पारस र हिमानीको बयान।
Comments
Post a Comment
Comment us and help for make it better!!