विकराल बेरोजगारी समस्या

नेपालमा हाल सरदर १५ देखि २० प्रतिशतको हाराहारीमा पूर्ण बेरोजगारीको अवस्था विद्यमान छ । सबैभन्दा बढी बेरोजगारी तराईक्षेत्रमा र पहाडी क्षेत्रमा रहेको छ । नेपालमा हाल ३० देखि ३५ लाख जनसंख्या पूर्णरूपमा बेरोजगारीको अवस्था रहनु राष्ट्रका लागि एउटा गम्भीर समस्या हो । दु्रतगतिले उत्पादनशील रोजगारी सिर्जना गर्ने खालका उपयोग व्यवसाय र ठूला कारखानाहरू स्थापना गर्दै लैजानु पनि बेरोजगारी समस्या समाधानमा अनिवार्य भएको छ ।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय