Skip to main content

बस दुर्घटना १ को मृत्यु, 33 घाइते

बागलुङबाट कुश्मातर्फ गइरहेको ग १ ख २४९४ नम्बरको यात्रुवाहक मिनि माईक्रो बस आइतवार नगरपालीका- १ गणेशस्थानको घुम्तीमा दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ। मृतक बालक पबर्त जिल्ला पाङ-4काहुन । दुर्घटनामा चालक सहित 33 घाइते भएका छन्।

घाइतेभएका मध्ये बस चालक सहित १० जना यात्रुलार्ई थप उपचारका लागि पोखरा पठाइएको छ। घाईतहरुमा बाग्लुङ नारायणस्थान-१का बम बहादुर गौतम, गौमती खड्का, भकुण्डै-९का नर बहादुर भण्डारी, गोकुल मल्ल, बाग्लुङ नरपालिका-२का राजु बोहोरा, पर्वत पाङ-३ पार्वती रिजाल, विस्णु रिजाल, शिवालयका धरणीधर श्रैष्ठ लगायतको अवस्था गम्भिर छ। पोखरा रिफर गरेका दुई जनाको नाम खुल्न सकेको छैन। पोखरा पठाएका विरामीको अवस्था गम्भीर छ।

घाइते हुनेहरुमा पर्वत पाङ-१ की पार्वती रिजाल, बिकाश पौडैल, बाग्लुङ पैयुँपाटाका यसोदा थापा,साबीत्रा शर्मा,आकाश पौडेल,अमलाचौरकी देबी जिसी,राजु जिसी,भुमीराज शर्मा,बागलुङ मालढुङगाकी अप्सरा बिक, नारायणस्थानकी गंगा खड्का,पाङकी पार्वती रिजाल,दिपक रीजाल,छिस्ती बागलुङका यशोदा शर्मा,तुलसी केसी लगायत रहेका छन।घाईतेहरुको बाग्लुङ अस्पतालमा उपचार भईरहैको छ।

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

दुव्र्यसनबाट मुक्त हुन खोजेका ब्यक्तीहरुको बयान

सन्दर्भ : औषध ओसारप्रसार बिरुद्धको दिवस १ समय एउटा यस्तो चिज हो, जो जव मानव एउटा चेतनशील र विवेकशिल प्राणीको रुपमा विकसित भई सवै कुराको लेखो राख्न  सक्ने अवसरमा आयो, त्यति नै बेलादेखि वा आफू जान्ने हुनु भन्दा अगाडी लामो अन्तराल सम्मको बेला वा काललाई कल्पना गरि गण्ना गर्न थाल्यो । यसलाई भूत, वर्तमान र भविष्यत गरि तीन भागमा विभक्त गरिएको छ । मानिसले परिकल्पना  गरेको भूत कालको र वर्तमानको लेखा  राखिएता पनि भविष्यत कालको कुनै निश्चितता र अन्त छैन । मानिस लगायत सम्पूर्ण चराचर जगत र विश्व ब्रमाण्ड समयकै गतिमा चलिरहेको छ । विगतको परिकल्पना गरिए पनि समायको शुरु र अन्त्य छैन भन्दा अत्युक्ति नहोला ।