बस दुर्घटना १ को मृत्यु, 33 घाइते

बागलुङबाट कुश्मातर्फ गइरहेको ग १ ख २४९४ नम्बरको यात्रुवाहक मिनि माईक्रो बस आइतवार नगरपालीका- १ गणेशस्थानको घुम्तीमा दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ। मृतक बालक पबर्त जिल्ला पाङ-4काहुन । दुर्घटनामा चालक सहित 33 घाइते भएका छन्।

घाइतेभएका मध्ये बस चालक सहित १० जना यात्रुलार्ई थप उपचारका लागि पोखरा पठाइएको छ। घाईतहरुमा बाग्लुङ नारायणस्थान-१का बम बहादुर गौतम, गौमती खड्का, भकुण्डै-९का नर बहादुर भण्डारी, गोकुल मल्ल, बाग्लुङ नरपालिका-२का राजु बोहोरा, पर्वत पाङ-३ पार्वती रिजाल, विस्णु रिजाल, शिवालयका धरणीधर श्रैष्ठ लगायतको अवस्था गम्भिर छ। पोखरा रिफर गरेका दुई जनाको नाम खुल्न सकेको छैन। पोखरा पठाएका विरामीको अवस्था गम्भीर छ।

घाइते हुनेहरुमा पर्वत पाङ-१ की पार्वती रिजाल, बिकाश पौडैल, बाग्लुङ पैयुँपाटाका यसोदा थापा,साबीत्रा शर्मा,आकाश पौडेल,अमलाचौरकी देबी जिसी,राजु जिसी,भुमीराज शर्मा,बागलुङ मालढुङगाकी अप्सरा बिक, नारायणस्थानकी गंगा खड्का,पाङकी पार्वती रिजाल,दिपक रीजाल,छिस्ती बागलुङका यशोदा शर्मा,तुलसी केसी लगायत रहेका छन।घाईतेहरुको बाग्लुङ अस्पतालमा उपचार भईरहैको छ।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय