नेपाल डिभिजन ४ मा

अमेरिकासँग आजको खेलमा ५ विकेटले पराजित भए पनि राम्रो रनरेटको आधारमा नेपाल डिभिजन ४ मा प्रवेश गर्न सफल भएको छ। +१.३७१ रनरेट भएको अमेरिका पहिलो भएको छ भने भने नेपालको +१.३५१ रहेको छ। सिंगापुरको रनरेट +१.३४७ मात्र छ। परिणाम बारे सिंगापुरले निवेदन दिएपछि केही ढिला गरी आइसीसीले नेपाल डिभिजन ४ मा पुगेको निर्णय दिएको हो।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय