Skip to main content

Posts

Showing posts from December, 2010

धौलागिरि बन्द गर्न जुलुसमा सहभागि ब्यबसायि हरु

मिडियामा चितबन बन्दुक काण्ड

पारसको हर्कतबारे मिडियाले के लेखे? हेर्न तल क्लिक गर्नुहोस । -  रुबेल सँग बयान लिईदै... -  पारसलाई पोखरामा पक्राउ गर्दा..... -  छानबिन गर्न सिडियो कहाँ लगिने.... -  पारसलाई कुन मुद्दा लगाईदैछ..... -  पारसलाई छुटाउने प्रक्रिया स्थगित.... -  पारसलाई सार्बजनिक मुद्दा....... -  पारसलाई मुटुको समस्या...... -  पारसलाई रिहाईको माग..... -  पारसलाई 3 दिन हिरासतमा राखिने.....

Hope - Never Die!

सास रहुन्जेल आश लाग्ने भन्छन । HOPE बारे बिख्यात बिद्दानहरुको भनाई हेरौ । Hope, deceitful as it is, serves at least to lead us to the end of our lives by an agreeable route.  ~François Duc de La Rochefoucauld Once you choose hope, anything's possible.  ~Christopher Reeve Hope is the only universal liar who never loses his reputation for veracity.  ~Robert G. Ingersoll

पारस शाहले पुरानो बानि छाडेका रहेनछन !

पारस शाहले आफ्नो पुरानो बानि नछोडेको कुरा भर्खरै भएको घटनाले पुष्टि गर्दछ । लाएको बानि छोडन त गाह्रै हुदो रै छ कि ! के भयो त हेर्न तल क्लिक गर्नुहोस । --- पारसले गोली चलाए । --- पारसद्दारा गोली चलाएको स्विकार ।

Beauty of PANG

 किरणचन्द्र सुबेदि बाट प्राप्त  

पर्वत जिल्लाको पाङ गा.बि.स बाट देखिएको धौलागिरि हिमालको मनमोहक द्र्श्य

फेसबुक जिन्दगि

-- किरणचन्द्र सुबेदी   Ps hdfgf lyof] ^'sL jfn]/ k(\bf cfbL skfn **]/ ^f^] kf^] x'GYof], rn]s} lyof]. x'bf x'bf ljh"nLsf] d'v b]Vg kfOof]. jLh'nL cfPkl% lt ^'sL stf uP yfxf ePg . k(\g a;]sf] j]nf nf]* ;]*Lª ePklg Tof] ^"sL vf]Hg] hfu+/ cfpb}gYof]. ls ljh'nL cfPkl% k(\g] gq ;"Tg] ;lhnf]. ljh'nL ;u+ ;u+} l^eLsf] lg d"v b]Vg kfOof]. X'bf x'bf df]afOn kmf]gsf] k|rng cfof] . xfdL 2 k};f cfDbfgL gePsfnfO{ klg Tof] df]afOn rfxLof] / lnOof] klg ;"? ;"?df t ld;sn olt ul/of] ls l;df g} %}g. cfpg klg plQg} cfpy]. Sm]xL ;dosf] /+u kl% ld;sn ug{ rfxL %f]*Lof]. Af? df]afOnd} u]d v]Ng], lut ;"Gg] clg gfgfy/Lsf lel*of] / lkmNd x]g{ yfnLof].

भारतीय कूटनीतिज्ञले अमेरिकासमक्ष चिन्ता व्यक्त ...

विकिलिक्सले सार्वजनिक गरेको एउटा दस्तावेजले नेपालमा बढ्दो चिनियाँ प्रभावबारे भारतीय कूटनीतिज्ञले अमेरिकासमक्ष चिन्ता र चासो व्यक्त गरेको देखाएको छ। बेइजिङका लागि अमेरिकी राजदूत जोन हन्टसम्यानले फेब्रुअरी २०१० मा  वासिङटनमा पठाएको केबलमा भारतले त्यस्तो चासो व्यक्त गरेको देखिएको हो।  Click Here for Details...

Importance of Water Resources In Nepal.

G]fkfn blIf0f Plzofdf cjlZyt Pp6f ;fgf] e'kl/j]li7t b]z xf] . pQ/df lrg tyf blIf0f, k'j{ / klZrddf ef/t h:tf 7'nf b]zx?n] g]kfnnfO{ 3]/]sf 5g\ . l5d]sL /fi6|x?n] cfly{s hutdf 7"nf] km8\sf] df/L;Sbf klg g]kfnsf] l:ylt cem} g/fd|f] tj/af6 u'lh|/x]sf] 5 . o;sf] k|d'v sf/0f oxfF ePsf >f]t / ;fwgx?sf] klxrfg, k|j{2g / klxrfg ug{ g;Sg' g} xf] . g]kfn k|fs[lts ?kdf w]/} >f]t;fwfx?n] g]kfnsf] cfly{s ljsf;df 7"nf] e'ldsf v]Ng ;Sb5g\ .

यिनै हुन् संसार हल्लाउने विकिलिक्सका सञ्चालक (Source: ekantipur)

विकिलिक्स साइटभन्दा बढी समस्यामा छन्, त्यसका संस्थापक, सञ्चालक तथा प्रधानसम्पादक जुलियन असान्ज । अमेरिका र उनको आफ्नै देश अस्ट्रेलियाले केबुल सार्वजनिक गरेको अभियोगमा असान्जलाई मुद्दा चलाउन सकिन्छ कि भनी विचार गरिरहेका छन् । केही महिनाअघिसम्म उनी बसेको देश स्विडेनमा त उनीविरुद्ध एउटा यौन मुद्दै चलेको छ । यसका लागि इन्टरपोलले केही दिनअघि मात्रै अन्तर्राष्ट्रिय खोजी थालेको छ । त्यहाँ गत अगस्टमा दुई महिलासँग सहमतिमा तर असुरक्षित यौनसम्पर्क राखेको असान्जले स्विकारेका छन् । तर महिलाले उनलाई आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् । त्यसैले स्विडिस अदालतले असान्जविरुद्ध वारेन्ट नै जारी गरेको त छैन तर बयान दिन आउन भनेको छ ।